[Translate] माओवादीको अशोभनीय धृष्टता काठमाडौं । रुकुमकी क्रियाशील पत्रकार टीका विष्टलाई माओवादीद्वारा सांघातिक र दर्दनाक आक्रमण गरी मरेकोअवस्थामा भीरबाट खसालेको पीडित पत्रकार विष्ट र नेपाल पत्रकार महासंघको र्सार्वजनिक प्रतिवेदनले पुष्टि गरिसकेको अवस्थामा माओवादी पार्टर्ीी आफूलाई चोखो सावित गराउन नया“ घटना रचेको छ... (Continue reading)
[Translate] काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल -प्रचण्ड)ले विमानस्थलमा जहाजबाट ओर्लनासाथ अबको केही दिनभित्रमा वर्तमान सरकार ढल्ने ठोकुवा गरेका थिए । सिंगापुरमा उपचार्रार्थ भर्ना भएका नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई भेटेर फर्किएका प्रचण्डले केही दिनभित्रमा सरकार नढलेपछि पुनः आफूले... (Continue reading)
[Translate] विश्लेषणः लेखकः पोखरेलबन्धु एकीकृत नेकपा माओवादीले प्रमुख राजनीतिक दलहरूको हवाला दिँदै नेपाली कांग्रेस र नेकपा एमालेका कारण सहमति बन्न नसकेको आरोप लगाउँदै आएको छ । नेपाली कांग्रेसले एकीकृत नेकपा माओवादीले आफ्नो दलीय र्सवसत्तावाद लाद्न खोजेको भन्दै आफ्नो पक्षमा पुराना पार्टर्ीीथा पञ्चहरूको... (Continue reading)
[Translate] लेखकः अनिल पाण्डे नेपालमा पशुपतिनाथको पुजारी भारतीय हुनु पर्छ कि नेपाली भन्ने विवाद सेलाउन पाएको छैन । सामान्यतः नेपालमा विदेशी पुजारी हुनु राष्ट्रियताका दृष्टिकोणले हाम्रा लागि प्रिय हुन सक्तैन । यद्यपि भारतका धेरै मठ-मन्दिरमा नेपाली पुजारी रहेको र नेपालमा पनि भारतीय... (Continue reading)
[Translate] लेखकः आगो शर्मा अदालतबाट पाएको न्याय र कार्यान्वयन भनिन्छ, ढिलो न्याय दिनु भनेको न्याय दिन इन्कार गर्नु हो, तर नेपालको सर्न्दर्भमा अदालतको न्याय प्रणाली सुस्त छ, ढिला छ । त्यसमा पनि अदालतबाट फैसला भइसकेपछि त्यसको कार्यान्वयनको अवस्था झनै दयनीय छ । यसै... (Continue reading)
[Translate] लेखकः सोम शर्मा बालबालिकाको बालमस्तिष्कमा चेतनाको लहर फैलाउनका लागि बालकथासंग्रह एउटा आधारको रुपमा बिकास हु“दै आएको छ । बालबालिकाहरूको भावना र सोचाईभित्र कथाकारले आफुलाई खरो रुपमा उभ्याउदै उनीहरूभित्र एउटा सकारात्मक सोच पैदा गराउने साहित्य नै बालसाहित्य हो र साहित्यभित्रको सुन्दर साहित्य... (Continue reading)
[Translate] भक्तपुर । विश्व मधुमेह दिवसको उपलक्ष्यमा रोटरी क्लव अफ भक्तपुर र रोटरी क्लव अफ राजधानीको संयुक्त आयोजनामा ‘मधुमेह अभिमुखिकरण’ कार्यक्रम गत शनिबार सम्पन्न भयो । डा.गजेन्द्र भक्त राय र कृष्णेश्वरी हाडाले मधुमेहको बारेमा कार्यक्रम प्रस्तुत... (Continue reading)
[Translate] भक्तपुर । विराट नेपाल भाषा साहित्य सम्मेलन गुठीले गत शनिबार भक्तपुरको पदम उच्च मा.वि.को प्राङ्गणमा एक समारोहका बीच नेपाल सम्बत ११३० को उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको थियो । उक्त समारोहमा सभापतिको आशनबाट गुठीका अध्यक्ष श्रीरत्न शाक्य,... (Continue reading)