[Translate] भक्तपुर । र्सर्ूयग्रहणको क्रममा गत शुक्रबार भक्तपुरमा राहु -द्येउला) समुदायले दान दक्षिणा ग्रहण गरेका छन् । भक्तपुर वडा ११ स्थित द्येउला समुदायका व्यक्तिहरू -गंकी फोने बजे) भन्दै दान दक्षिणा ग्रहण गर्न टोलटोलमा आउने गर्छन् । द्येउलाहरूलाई राहुको प्रतिक मानी र्सवसाधारणले... (Continue reading)
[Translate] भक्तपुर । नेपाल तेक्वान्दो संघ भक्तपुरले गत शनिबार विद्यार्थी निकेतन माविको प्राङ्गणमा तेक्वान्दो खेलाडीहरूलाई बेल्ट तथा प्रमाणपत्र प्रदान गरेको छ । सो अवसरमा तेक्वान्दोका ‘ब्ल्याक स्टेप’का ५३ जना, ब्ल्याक बेल्टका २७ जना र सेकेण्ड डन ब्ल्याक बेल्टका १५ जना खेलाडीहरूलाई... (Continue reading)
[Translate] भक्तपुर । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरद्वारा गत शनिबार राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा भूकम्प सुरक्षा सम्वन्धि प्रवचन कार्यक्रमको आयोजना सम्पन्न भयो । जिल्लाका विभिन्न गैर सरकारी संघ सस्था, उपशाखा, जुनियर/युवा र्सकलका सहभागीता रहेको कार्यक्रम जिल्ला शाखाका उपसभापति रमेश... (Continue reading)
[Translate] भक्तपुर । मल्लकालीन प्रख्याल नवर्दुगा नाच -माछा मार्ने जात्रा) भक्तपुरमा गत साताबाट शुरु भएको छ । भक्तपुर नगर भित्र मात्र २१ ठाउँ पर््रदशन गर्ने सो नाच आर्थिक अभावका कारण संकटमा छ । नाच बन्द हुने अवस्थामा पुगे पनि परम्परा धान्न... (Continue reading)
[Translate] भक्तपुर । वौद्ध धर्मालम्बीहरूको महत्वपर्ूण्ा पर्व सम्यकदान गत साता भक्तपुरमा सम्पन्न भएको छ । भक्तपुरका विभिन्न स्थानमा रहेका दिपंकर बुद्धहरूलाई नगर पर्रि्रमा गरी थथुवही स्थित भर्ुइख्यलमा ल्याई बौद्ध धर्मालम्बीको धार्मिक विधि अनुसार पूजाआजा गरी पाँच दिपंकर बुद्धहरूलाई तिलभात खुवाएको... (Continue reading)
[Translate] भक्तपुर । सम्पर्ूण्ा भक्तपुरबासीलाई योगको माध्यमबाट निरोगी बनाउने उद्देश्य बोकेको पतंजलि योग समिति भक्तपुरद्धारा १ सय १० घण्टाको “सह-योग प्रशिक्षक तालिम” मध्यपुर थिमीको दर्ुइ पोखरीमा अवस्थित बन रत्नर् इ. सेकेण्डरी स्कुलमा दिक्षान्त समारोहका साथ सम्पन्न भएको छ । तालिम समापन... (Continue reading)
[Translate] भक्तपुर । कटुञ्जे गाउ“ विकास समितिको परिषद् हालै सम्पन्न भएको छ । २०६६/६७ का योजनाका लागि लामो बहस र फिल्ड निरीक्षणका साथै जनताहरुस“ग प्रत्यक्ष लिएका सुझाव तथा निवेदनका आधारमा ६ दलका प्रतिनिधि र गाविस सचिवको र्सवसम्मतिबाट विकास निर्माण योजना, प्रशासनिक... (Continue reading)
[Translate] भक्तपुर । शुभकामना बचत तथा ऋण सहकारी संस्था लि. अर्न्तर्गत महिला उपसमितिद्धारा “महिला नेतृत्व विकास ” विषयक एक दिने तालिम सम्पन्न भएको छ । सो समितिका सदस्य निर्मला खाताखोद्धारा गर्राईएको सहकारी आस्थापाठबाट शुरु भएको कार्यक्रममा स्वागत समितिका अर्का सदस्य चण्डेश्वरी... (Continue reading)
[Translate] - र्सर्मिला लवजु, भक्तपुर । ऐतिहासिक तथा सा“स्कृतिक नगर भक्तपुरमा नेपाल क्रान्तिकारी किसान संघको “राज्य संरचनामा जनसंख्याको अनुपातमा किसानहरुको प्रतिनिधित्व सुनिश्चित गरौं” भन्ने मुल नाराका साथ प्रथम खुल्ला राष्ट्रिय सम्मेलनको उद्घाटन समारोह गत शुक्रबार भव्य रुपमा सम्पन्न भयो । जिल्लाका... (Continue reading)
[Translate] काठमाडौं, ११ मंसिर प्राथमिक स्व्ाास्थ्य सेवा स्रोत केन्द्र -रेस्फेक) ले गरेको ध्वनी मापनबाट काठमाडौंमा उच्च ध्वनी प्रदुषण भइरहेको पाइएको छ । रेस्फेकले गत सातादेखि काठमाडौंका विभिन्न स्थानमा ध्वनी प्रदुषण विरुद्धको अभियान सञ्चालन गर्ने क्रममा गरिएको ध्वनी मापनबाट यस्तो पाइएको हो । बीरअस्पतालमा... (Continue reading)