आजको तर्क

माओवादीको राष्ट्रियता कि प्रान्तीय किचकिचाहट -

[Translate] वर्तमान राजनीतिक धरातलको सतह अब यही हो भन्नसक्ने अवस्थामा हामी नेपालीहरु रहेका छैनौं । उतारचढाव नै मान्नर्ुपर्छ भन्दा पनि विकृत राजनीतिक कृत्यका कारण मुलुक झन्झन् विदेशी हस्तक्षेपको चपेटामा अगाडि बढिरहेको छ । हस्तक्षेपका लागि सीमा प्रशस्त गर्ने कार्यमा वर्तमान राजनीतिक... (Continue reading)

Tagged with:

के छ गिरिजा-प्रचण्डबीचको सहमति -

[Translate] काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल -प्रचण्ड)ले विमानस्थलमा जहाजबाट ओर्लनासाथ अबको केही दिनभित्रमा वर्तमान सरकार ढल्ने ठोकुवा गरेका थिए । सिंगापुरमा उपचार्रार्थ भर्ना भएका नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई भेटेर फर्किएका प्रचण्डले केही दिनभित्रमा सरकार नढलेपछि पुनः आफूले... (Continue reading)

Tagged with:             

कमरेड हाम्रो नागरिक सर्वोच्चता भेट्टयिो -सोम शर्मा

[Translate] वर्तमान अवस्थामा आम नेपाली जनतालाई अव कुनै पनि दलहरूस“ग विश्वास छैन । सिमित स्वार्थ र बाध्यात्मक परिस्थितीका कारण सबै नेपाली जनता अहिले कुनै न कुनै दललाई र्समर्थन गर्न बाध्य छन् । समय सापेक्ष जुन पार्टर्ीीा दलस“ग आफ्नो स्वार्थ परिपर्ूर्ति हुन्छ... (Continue reading)