साहित्य

पृष्ठ 1 को 3123»

मेरो विगत र बितेका ती क्षणहरू …

[Translate] सुमनले मेरो पछि पछि आएर सोध्यो, ममि त निकै खुशी जस्तो देखिनुहुन्छ नि – मैले पनि फर्ुर्तिसाथ भने“- किन नहुनु नि, अखिर म नै यस घरकी बुहारी हु“ भन्ने कुरा ममिलाई थाहै छ । सुमन... (Continue reading)

सिम्रिकः8-10

[Translate] त्रि्रो अ“ाशु मेरो कमजोरी भयो तिमीले दलदलको वीचमा मेरो हात छोड्यौं म अभागि ठान्थे, तर अब म तिमीलाई त्रि्रो साथको गर्व गर्ने ठाउ“ दिन्छु । सिम्रिक नामक उपन्यासका पानाहरू अर्न्तर्गत नेपाली युवती सिम्रिकका जीवन तरंगहरू पाठकवर्ग माझ प्रस्तुत गरिरहेका छौं । अनेक हण्डर, साहस... (Continue reading)

बालकथाका ती पानाहरुमा…

[Translate] - राजुराम मुनंकर्मी हर्खे एउटा गाउंको सफा,स्वच्छ वातावरणमा जन्मे हर्ुर्केको केटो थियो । गाउंका हरिया डांडापाखा,उकाली ओरालीमा साथीहरूसंग हातेमालो गर्दै उसका दिनहरू बित्न थाले । ऊ प्रायजसो आप\mना साथीहरूसंग लुकामारी खेल्ने गथ्र्यो । कहिलेकाहीं अरुका बगैंचामा फलेका आंप,सुन्तला केरा,अम्वा जस्ता फलफूल... (Continue reading)

सिम्रिक -8-13

[Translate] सिम्रिक उपन्यासका पानाहरु पाठकवर्ग माझ पस्कने क्रममा हामी सिम्रिक एक नेपाली युवतीका जीवनभोगाईका घटनाक्रमहरुलाई केलाई रहेछौं । सिम्रिकमा वालअवस्था, युवाअवस्था अनि जीवनभोगाईका अन्तिम अवस्था सम्मको चित्रण गर्ने क्रममा सिम्रिक अहिले नेपाली महिलाले भोगेकी पिडालाई चित्रण गर्दैछिन् । प्राकृतिक कुरालाई नकार्न पनि... (Continue reading)

नारी वेदना-8-13

[Translate] सुमनको घरमा प्रबेश गर्न मुख्य बाधा भनेको उसको ममि नै हो भन्ने कुराम मैले राम्रै बुझिसकेकी थिए“ । पहिला त्यो घरमा प्रबेश गर्नु थियो त्यसपछि त कसरी आफ्नो पकडमा लिनु पर्छ भन्ने कुरा मलाई राम्रै... (Continue reading)

Tagged with:     

नेताले गर्न लागेको दिल्लीसगको वार्ता र नेपाली मन

यस नयँा श्रृङ्गलामा हामी नेपाली जनताका घर घरका कुरा राधाकृष्ण वाजे मार्फ प्रस्तुत गरिरहेका छौं । पाक्षिक रुपमा यस शर्ीष्ाकमा हामी देशमा पन्ध्र दिन भित्र घटेका प्रमुख समाचारहरुलाई विषयवस्तु वनाएर देशका अभिभावकका रुपमा वाचिरहेका राधाकृष्ण वाजेका विश्लेषणका आधारमा कथावस्तु अगाडि... (Continue reading)

सिम्रिक-22

[Translate] लेखकः आर.आर.डी. उमेरसंगै सिम्रिकका रंगहरूमा पनि परिवर्तन देखिन थालें । सामाजिक संरचनाले गर्दा पनि आफ्ना साथीहरूको समान हुनका लागि सिम्रिकका नजर पनि एउटा विश्वासीलो, हर्ेदा राम्रो, इमान्दार र आँटिलो केटा चयनका लागि दौडिन थाल्यो । एघार कक्षाको अन्त्य अन्त्य तीर आइसक्दा... (Continue reading)

Tagged with:

अविस्मरणीय उकालोको अन्त्यतर्फँओरालो’

[Translate] न त अब ‘पैगम्बर’ र्-इश्वरीय दूत)को आशा रह्यो न त ‘खुदा’ -भगवान)कै कुनै गुञ्जायस थियो, चौतर्फी फैलिएको सन्नाटा, वरिपरिबाट धुमिल बन्दै जान थालेको दुरदराजका दृश्यहरू, साथमा रहेका पेय पदार्थका खाली बोटलहरू अब सु“घ्नका लागि मात्र भएपनि साथमा नरहेको अवस्था, थोरै... (Continue reading)

खै त प्रजातन्त्र –मछिन्द्र पोखरेल

[Translate] -मछिन्द्र पोखरेल,संखुवासभा, बाना-६,हाल भक्तपुर जिन्दगी खै कस्तो जिन्दगी - बा“च्नलाई हा“स्नु पर्ने जिउनलाई जिवनमा मानव भएर नै जिउनु पर्ने संर्घष्ा हो जीवन भन्छन् अन्त्य कहा“ हो – थाहा छैन क्रान्ति हो जीवन भन्छन् एक थोपा थाहा छैन प्रजातन्त्र आयो भन्छन् सधै त्यस्तै मात्र सुन्छु लोकतन्त्र आयो भन्छन् त्यो पनि मात्र सुन्छु गणतन्त्र आयो... (Continue reading)

Tagged with:     

सिम्रिक :नेपाली नारीको सोह्र वर्षेखि….

[Translate] नेपाली नारीको सोह्र वर्षेखि पैत्तिस वर्षम्मको यात्राका क्रममा देखिने विभिन्न घटनाहरुलाई ‘सिम्रिक’ नामक पात्रका रुपमा वर्ण्र्ाागर्न खोजिएको छ । विद्यालय जीवन पश्चात उच्च शिक्षाका लागि विज्ञान विषय लिएर डाक्टर बन्ने सपना बोकेर १६ वर्षो उमेरमा कलेज जीवनमा प्रवेश गरेकी सिम्रिक... (Continue reading)

पृष्ठ 1 को 3123»