स्वास्थ्य

चिकित्सक संघको आन्दोलनभित्रका विवशता र औचित्यता

[Translate] लोकतान्त्रिक गणतन्त्रका जनता निर्ण्ाायक तथा सशक्त हुनर्ुपर्ने हो, तर आज सबैभन्दा ठूलो दर्ुदशा र्सवसाधारण जनता तथा उनीहरुका अध्ययन व्यवसायमा छाइरहेको छ । यो चौतर्फी संङ्कट र विवशता जनता स्वयंले निम्त्याएको होइन । जनतालाई यस्तो दर्ुदशामा पुर्‍याएर लोकतान्त्रिक गणतन्त्र पर्ूण्ासफल र... (Continue reading)

मासिक रक्तश्रावको पीडा र अपनाउनुपर्ने सावधानीहरु

[Translate] महिलाहरूमा मासिक श्राव हुनु एक प्राकृतिक प्रक्रिया हो । नेपालको सर्न्दर्भमा प्रथम मासिक श्राव -मेनार्की) करिव बाह्रदेखि चौध वर्षो उमेरमा हुनर्ुपर्छ र एक पटकको अवधिमा चारदेखि ६ दिनसम्म झण्डै एक सय मिलिलिटरसम्म रक्तश्राव हुनसक्छ । दर्ुइ सय मिलिमिटर... (Continue reading)

विज्ञापनले गर्दा बालबालिकाहरुको स्वास्थ्यमा नकारात्मक असर

[Translate] -र्सर्मिला लवजू घरपरिवार बालबालिकाहरुको पहिलो विद्यालय हो । घरपरिवारबाट सिकेको कुरा नै उनीहरुका लागि पहिलो शिक्षा हुन्छ । उनीहरुले घरभित्र जस्तो वातारवरण पाउ“छन् त्यस्तै व्यवहार बाहिर देखाउ“छन् । आफ्ना बालबच्चाहरुको रुचि र इच्छाहरुलाई पारिवारिक दायरामा समाहित गराउने र त्यस्तो वातावरण सिर्जना... (Continue reading)

Tagged with:         

अमलालाई कसरी औषधिको रुपमा प्रयोगमा ल्याउन सकिन्छ ?

[Translate] अमला एक बहुगुणकारी फल हो । यो सानो एवं ठूलो प्रकारको हुन्छ । देख्नमा हरियो र गोलाकार दाना हुने अमला खा“दा अमिलो र टर्र्रो भएपनि खाएको एकैछिनमा मुखमा मीठो स्वाद उत्पन्न हुन्छ । यो भारत, चीन, श्रीलंका, बर्मा, इन्डोनेसिया आदि... (Continue reading)

Tagged with:     

कतै तपाईं पनि स्तन क्यान्सरबाट पीडित त हुनुहुन्न -

[Translate] विकसित राष्ट्रमा मुटुको समस्या पछि दोस्रो मृत्युको कारण प्रतिवर्षझण्डै २५ लाख मानिसको मृत्यु क्यान्सरका कारण भएको तथ्य प्रकाशमा आएको विज्ञहरू बताउँछन् । विश्व स्वास्थ्य संगठनका अनुसार प्रतिवर्षझण्डै एक करोड व्यक्ति क्यान्सरले नै मर्छन् । महिलाहरूमा प्राथमिकताको आधारमा स्तन, आमाशय, कलोन-रेक्टम... (Continue reading)

पक्षघात अर्थात प्यारालाइसिसको विषयमा जानिराखौं

[Translate]  मानव शरीरमा सावधानको अभावमा जुनसुकै रोगले पनि जरो गाड्न सक्छन् । विशेष त चालिस वर्षति काटेपछि शरीरको हात-खुट्टा वा शरीरको एक हर वा पूरै चल्न नसक्ने रोगको बारेमा पनि कतिपय हामी अवगत छौं होला । चिकित्सकिय भाषामा प्यारालाइसिस भनिने यस्ता... (Continue reading)

Tagged with:     

प्राणघातक स्वाइनफ्लुको सन्त्रास बढ्यो

[Translate] काठमाडौं । नेपालमा पनि प्राणघातक रोग स्वाइन फ्लुका कारण सम्पर्ूण्ा जनजीवन आतंकित बनेको छ । नेपालमा हालसम्म फैलिन नपाएको दाबी गरिँदै आइएको भएपनि नेपाल पश्चिमी जिल्ला पवर्तमा यसले ठूलौ रुप लिएको पाइएपछि जनजीवन आतंकित बन्न पुगेको हो । पर्वत सदरमुकाम... (Continue reading)

स्नतको आकार तथा स्तनपानसम्बन्धी जानकारी

[Translate]  स्तन इस्ट्रोजेन हर्मोनको प्रभावले महिलामा स्तनको आकार ठूलो हुन्छ । स्तन दश वर्षेखि सबै महिलामा ठूलो हुन थाल्छ र झण्डै अठार वर्षजतिमा पर्ूण्ा रुपमा सामान्य अकार लिइसकेको हुन्छ । बाह्र वर्षेखि सोह्र वर्षम्ममा पनि स्तन नबढेमा असामान्य मान्नर्ैपर्छ । स्तनमा दूध निस्कने... (Continue reading)

Tagged with: