[Translate] यौन रोगका लक्षणहरू के के हुन् – यौन रोग लाग्दा शारीरिक सम्वन्ध गरेमा गर्भ रहन्छ की रहदैन - - आर. एस., भक्तपुर यौन रोग भनेको यौन सर्म्पर्कबाट र्सर्ने रोग हो । यदि तपाईले यौन रोग भएको मानिससंग सर्म्पर्क गर्नहुन्छ भने यो रोग... (Continue reading)
[Translate] । मलाई समय समयमा एक्कासी रिंगटा लाग्छ, यसको उपचार के होला – हिमासा, भक्तपुर रिंगटा लाग्नुका कारणहरु निम्न छन् ः १. उच्च रक्तचाप २. कम रक्तचाप ३. मुटुका रोगहरु ४. टाउको दुख्नु ... (Continue reading)
[Translate] मधुमेहको कारणहरु, लक्षणहरु, खान हुने र नहुने कुराहरु र रोकथामका उपाय वताइदिनुहुन्छ कि- सन्जीव, सल्लाघारी रगतमा क्गनबच -चिनी)को मात्रा वढी हुने अवस्थालाई मधुमेह भनिन्छ । यसले शरीरको सबै प्रणाली ९क्थकतझ० हरुलाई असर पार्दछ । यो रोग वंशाणुगत रुपमा पुस्तौ पुस्तालाई लाग्नसक्छ ।... (Continue reading)
[Translate] म विवाहीत २८ वषर्ीय महिला हु“ । मलाई वेलुकी पिसाव गरिसकेपछि एकदमै जाडो हुन्छ । दा“त बज्ने गरी जाडो हुन्छ । यो के कारणले हुन्छ र यसको उपचार के होला - – सीमा, भक्तपुर पिसाव गरिसकेपछि एकदमै जाडो हुने भनेर... (Continue reading)
[Translate] मलाई राती सुत्दा पिड्यौलाको मासु फर्किएर दुख्ने गर्दछ, कमजोरी गर्दा भनेर भिटामिन पनि सेवन गरीरहेको छु, तर कम भएको छैन – यसको लागि के उपचार गर्नुपर्ला - – शलिना शर्मा, सल्लाघारी राती पिड्यौलाको मासु फर्किनेको कारण यो नै हो भनेर किटान... (Continue reading)
[Translate] मेरो ५ वर्षो छोरालाई लगातार तीन दिनदेखि ज्वरो आइरहेछ । स्वास्थ्य चेक अप गर्दा भाइरल फिभर भएको भन्ने जानकारी प्राप्त भएपनि एन्डिवायोटिक खुवाउदा पनि ज्वरो कम भएको छैन – यसको कारण के होला - उत्तर ः ज्वरो आफै रोग होइन, यो... (Continue reading)
[Translate] – हरिकृष्ण, भक्तपुर पिसाव छिटो छिटो लाग्ने, पिसाव रोक्न नसक्ने, पिसाव धेरै नआउने जस्ता कारण तपाईलाई पिसावको संक्रमण हुनसक्छ । तपाईको उमेर ४२ वर्षो वताउनुभएको छ नत्र भने पिसावको यस्तो समस्या पिसावनलीमा हुने एक खालको ग्रन्थीको आकार वढ्नाले पनी हुन्छ... (Continue reading)