[Translate] -मछिन्द्र पोखरेल,संखुवासभा, बाना-६,हाल भक्तपुर जिन्दगी खै कस्तो जिन्दगी - बा“च्नलाई हा“स्नु पर्ने जिउनलाई जिवनमा मानव भएर नै जिउनु पर्ने संर्घष्ा हो जीवन भन्छन् अन्त्य कहा“ हो – थाहा छैन क्रान्ति हो जीवन भन्छन् एक थोपा थाहा छैन प्रजातन्त्र आयो भन्छन् सधै त्यस्तै मात्र सुन्छु लोकतन्त्र आयो भन्छन् त्यो पनि मात्र सुन्छु गणतन्त्र आयो... (Continue reading)
[Translate] -जयन्त पौडेल श्रृजनानगर-१७, भक्तपुर मेरा जीवनका सम्पर्ूण्ा अवधिहरुमा सबैभन्दा राम्रो तस्वीर उनीमै देखेथें तर आज त्यै सम्म कसरी ब्रि्रया र्छर् इश्वरैसंग एक चोटी सोध्नु पर्या छ । ... (Continue reading)
[Translate] यसरी नै तिमी लजाई रहु, म सुस्तरी नियाली रहु“ला, जे छु म ठीकै छु, तिमी भने फुलै बनिरहु । ... (Continue reading)