खेलकुद

केन्द्रिय प्रतिष्ठान निर्माणका लागि ध्यानाकर्षा

[Translate] हेटौंडा । जिल्लाको गौरीटारमा निर्माण हुने केन्द्रिय खेलकुद प्रतिष्ठानका सम्बन्धमा नेपाल राष्ट्रिय खेलकुद महासंघको प्रतिनिधि मण्डलले प्रधानमन्त्री माधवकुमार नेपाल र अर्थमन्त्री सुरेन्द्र पाण्डेसँग गत शुक्रबार छलफल गरेको छ । त्यस अवसरमा प्रतिष्ठान निर्माणको काम सुरु हुन भएको ढिलाइप्रति ध्यानाकर्षा गराइएको... (Continue reading)

तेक्वान्दो संघद्वारा बेल्ट तथा प्रमाणपत्र वितरण

[Translate] भक्तपुर । नेपाल तेक्वान्दो संघ भक्तपुरले गत शनिबार विद्यार्थी निकेतन माविको प्राङ्गणमा तेक्वान्दो खेलाडीहरूलाई बेल्ट तथा प्रमाणपत्र प्रदान गरेको छ । सो अवसरमा तेक्वान्दोका ‘ब्ल्याक स्टेप’का ५३ जना, ब्ल्याक बेल्टका २७ जना र सेकेण्ड डन ब्ल्याक बेल्टका १५ जना खेलाडीहरूलाई... (Continue reading)

Tagged with:         

नाइट चेसले पोखरालाई हरायो

[Translate] काठमाडौं । सुवास र्राईको निर्ण्ाायक गोलमा नाइट चेस क्लब झापाले गत शनिबार मजदुर सहिद स्मृति कप नकआउट फुटबलमा सहारा क्लब पोखरालाई २-१ ले हराएको छ । त्यसअघि दरशथ रंगशालामा भएको उद्घाटन खेलमा आयोजक मजदुर सहिद स्मृति क्लबले आदर्श युवा क्लब... (Continue reading)

Tagged with: