सम्पादकिय

सम्पादकीय-अबको समय समाज

[Translate] समय समाज राष्ट्रिय साप्ताहिक गत शनिबार देखी चार बर्षपूरा गरी पा“चौं बर्षा प्रबेश गरेको छ । २०६२ साल माघ २ गतेबाट प्रकाशन सुरु गरिएको यस साप्ताहिक पत्रिकाले विगतको चार बर्षा भोग्नु परेका बाधा, व्यवधान, मुद्धामामिला... (Continue reading)

Tagged with:         

बढी नै भो भारतीय चासो

[Translate] प्रधानमन्त्री माधबकुमार नेपाल चीनको भ्रमणमा निस्कनु अघि भारतीय कुटनीतिकहरुलाई निकै चिन्ताले सताएको देखियो । शनिबार प्रधानमन्त्री चीनको भ्रमणमा जानु अघिल्लो दिन शुक्रबार क्रिसमसको अवसरमा नेपालमा र्सार्वजनिक विदा भएतापनि भारतीय राजनदूत राकेश सुदले परराष्ट्रसचिव मदन भट्टर्राईलाई... (Continue reading)

सहमतिको बाधक को -?

[Translate] ‘राष्ट्रपतिको कदम सच्याई नागरिक सर्बोच्चता कायम गर भन्दै’ आन्दोलमा उत्रियको एनेकपा माओवादी गत विहीबार राष्ट्रपति डा. रामबरण यादवलाई भेटेपछि केहि नरम भएको छ । राष्ट्रपतिलाई भेटेर उनको विचार सुनेर फर्किएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड... (Continue reading)

माओवादीको अन्योल

[Translate] नागरिक सर्बोच्चता र राष्ट्रिय सहमतिको सरकारको माग गर्दै सडक र सदनमा आन्दोलन गर्दै आईरहेको एनेकपा माओवादीले अन्ततः बजेट पास गर्नैको लागि भएपनि तीन दिन सदन सुचारु गर्न सहमत भएको छ । गत विहीबार सभामुख सुभाषचन्द्र नेम्वाङले देशमा बजेट पारित नहु“दा... (Continue reading)

Tagged with:     

सत्ता बाहिरको पीडा

[Translate] देश र जनताको सेवा गर्न भनी राजनीतिमा लागेका हाम्रा राजनीतिक दलका नेताहरू सत्ता बाहिर बस्दा कति छटपटिमा हु“दा रहेछन् भन्ने कुरा अहिलेको राजनीतिक घटनाक्रमले प्रष्ट पारेको छ । जनताको भावना अनुरुपको संविधान बनाउन निर्वाचित भएर... (Continue reading)

सम्पादकीय – कहिले सुध्रेला प्रहरी

प्रहरी संगठनभित्र रहेका ट्राफिक प्रहरी, जनपथ, शसस्त्र, र सिभिलका प्राय सबैजसो कार्यालयमा कार्यरत प्रहरीहरू अरुको सहयोगको याचना गर्दै चलिरहेको पाईन्छ । हालै एक राष्ट्रिय दैनिक पत्रिकाले ट्राफिक प्रहरीको बारेमा केहि कुरा र्सार्वजनिक गरेपनि त्यहा“ भित्र हुने गरेका अनैतिक र गैरकानुनी... (Continue reading)

Tagged with: