लेख

पृष्ठ 1 को 212»

प्रेसले खेल्नुपर्ने भूमिका र संवेदनशील अवस्था

[Translate] लेखकः रमेश पोखरेल समाज यति गहन र संवेदनशील क्षणबाट गुज्रिरहेको छ कि ‘परिवर्तन’ अझ यसलाई ‘जन बलिदानी’पछिका दिनहरूमा आम नागरिकको आर्थिक र सामाजिक अध्यायलाई कसरी मूलप्रवाहको माध्यमबाट सुरक्षित र किटानीका साथमा स्थापित गराउ“दा यसले दर्ीघकालीन रुपमा र्सार्थक औचित्यताको व्यवहारिक गुणले सुसज्जित... (Continue reading)

बन्दको संस्कृतिमा नेपालले भोग्नुपरेको बलात्कार’

[Translate] एकीकृत नेपाल कम्युनिष्ट पार्टर्ीीाओवादीले तीन दिन लामो नेपाल बन्द गरेको दशौं दिनका दिन मुलुकले अर्को एक दिवसीय बन्दको सामना गर्नुपर्‍यो । नेपालमा लगातार बन्दको आयोजना भएको देख्ने विदेशीहरू अचम्ममा परे । उनीहरू बुझन चाहिरहेका थिए- आखिर के लाभ छ नेपालबन्दमा... (Continue reading)

Tagged with:

जीवनका परिभाषाको अपर्ूण्ातामा व्याप्त छट्पट्ट-ि ३

[Translate] साहित्य-लेखकः बास ‘हो, यसमा कुनै सन्देह छैन तर, सामाजिक व्यवस्थामा न्यूनतम आवश्यकता परिपर्ूर्तिको लागि यति ठूलो र भयंकर कष्ट त हाम्रै सामाजिक व्यवस्थाले न विपतको रुपमा यो समुदायलाई भिराइदिएको हो नि । यिनको पनि त हक लाग्छ पृथ्वीको उपजका रुपमा रहेका... (Continue reading)

किन अनकनाइरहेको छ नेपाली कांग्रेस -?

[Translate] अन्तर्रर्ााट्रय सम्मेलन केन्द्रमा २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठक बसिरहेको थियो । बानेश्वर चोकमा देशमा गणतन्त्र घोषणा नहुने हो कि भनेर कानेखुसी हुन थालेको थियो । यस्तो शंकाको कारण २ सय ४० वर्षो राजतन्त्रको भूत र दलका शर्ीष्ास्थ... (Continue reading)

Tagged with:             

अव्यवहारिक विद्वतामा संघीयताको अनुपयुक्त माओवादी नारा

[Translate] पृथ्वीनारायण शाहको नेपाल एकीकरण पश्चात आज हामी इतिहासको अत्यन्तै संकटपर्ूण्ा घडीमा आइपुगेका छौं । यस समयले नेपालको भाग्य र भविष्यको निर्क्याैल गर्दैछ । यही घडिमा प्राकृतिक साधन, स्रोत एवं राज्यशक्तिको बाँडफाँड हुँदैछ, राज्यको नयाँ शासकीयस्वरुप निर्धारण हुँदैछ र... (Continue reading)

चिकित्सक संघको आन्दोलनभित्रका विवशता र औचित्यता

[Translate] लोकतान्त्रिक गणतन्त्रका जनता निर्ण्ाायक तथा सशक्त हुनर्ुपर्ने हो, तर आज सबैभन्दा ठूलो दर्ुदशा र्सवसाधारण जनता तथा उनीहरुका अध्ययन व्यवसायमा छाइरहेको छ । यो चौतर्फी संङ्कट र विवशता जनता स्वयंले निम्त्याएको होइन । जनतालाई यस्तो दर्ुदशामा पुर्‍याएर लोकतान्त्रिक गणतन्त्र पर्ूण्ासफल र... (Continue reading)

आशातित नया संविधान र संघीयताको प्रश्न

[Translate] आशातित नया“ संविधान र संघीयताको प्रश्न - अशोक पौडेल अब नया“ बन्ने संविधानमा संघियताको निर्ण्र्ाागर्दा जनताको सुझावलाई ध्यान दिनुपर्ने मोरङका स्थानिय बासीले माग गरेका छन् । तर, केहिले संघियताको विरेध गरेका छन् भने केहिले संघियतालाई अनिवार्य भनेका छन् । जन आन्दोलन २०६२/०६३ मा... (Continue reading)

इतिहास साक्षी राखेका क. बाबुकाजी बासुकला

[Translate] भनिन्छ, इतिहास जित्नेको लेखिन्छ । विगत इतिहासमा वीरभन्द्र कुँवर, अमरसिंह थापा र भक्ति थापाको नेतृत्वमा अंग्रेज विरुद्ध लडेका ठाउँमा नेपालले हार व्यहोर्नु पर्‍यो तर अर्को एक ठाउँमा अंग्रेजलाई आच्छुआच्छु पारेर युद्ध... (Continue reading)

सञ्चारमाध्यम कति दोषी, राजनीति कति चोखो -

[Translate] नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले सञ्चारकर्मी र सञ्चारमाध्यमलाई आफ्ना कार्यक्रमहरूमा सकेसम्म कम उपस्थित गराउन रुचाउ“छन्, कारण सञ्चारमाध्यममा अनावश्यक तवरका र विवादित विषयहरू छापिन्छन् । प्रमुख राजनीतिक दलका नेताहरूले आज एउटा कुरा बोल्छन् जुन सञ्चारमाध्यममा ‘रेकर्डर्ेे भई प्रसारित भएको भोलिपल्ट... (Continue reading)

Tagged with:         

थारु समुदाय र संबिधान-चन्द्रकान्त खनाल

[Translate] नया“ संबिधानमा समग्र मधेश एक प्रदेश भन्ने माग बढि रहेको बेला मधेशका आदिवासी थारु समुदायले पनि समग्र मधेशमा चार प्रदेश हनर्ुपर्ने मागलाई दोहोर्‍याएका छन् । मीरेष्ट जनसञ्चार लेखमालाका लागि रुपन्देहीका थारु सरोकारवालाहरुको प्रतिक्रिया माग गर्दा मधेशको विविधता अनुसार थारुलगायतका अन्य... (Continue reading)

Tagged with:                 
पृष्ठ 1 को 212»