SAMAYASAMAJ

मेरो विगत र बितेका ती क्षणहरू …
सुमनले मेरो पछि पछि आएर सोध्यो, ममि त निकै खुशी जस्तो देखिनुहुन्छ नि – मैले पनि फर्ुर्तिसाथ भने“- किन नहुनु नि, अखिर म नै यस घरकी बुहारी हु“ भन्ने कुरा ममिलाई थाहै छ । सुमन मुसुक्क हा“स्यो र भन्यो यो खुशीको अवसरमा….। ममि म प्रति सकारात्मक देखिनुभएकोले उ माया“पिरती साट्ने तयारीमा थियो । तर, मैले भने“- अहिले ममि भित्र आउनु हुन्छ अनि….। सुमनले एकपटक ढोकामा गएर हेर्‍यो र भन्यो -ममि बाहिरै हुनुहुन्छ तिमी त्यसमा धन्दै नमान न । मैले उ तर्फहेरेर मुसुक्क हा“सिदिए“ । सुमनले बुझिहाल्यो कि त्यो उसको लागि बाटो खुल्ला भएको संकेत थियो । जहिले पनि मेरो विरोध गने ममि यसरी सकारात्मक भएको खुशीयालीमा हामीले केहिबेर माया“पिरती साटासाट गर्‍यौं । सुमनले त अझै छाड्न चाहेको थिएन तर म हतारि“दै चिया पकाउन किचेन तर्फलागे“ । सुमन पनि मेरो पछिपछि किचेनमै आयो । हामी गफ गर्दै चिया पकाउन थाल्यौं । किचेनमा कहा“ के राखेको छ मलाई थाहा थिएन सुमनस“ग सोध्दै हाल्दै गरे“ । चियामा सुकुमेल हालेको मलाई असाध्यै मन पथ्यो । त्यहि भएर मैले सोधि सोधि चियामा सुकुमेलसहितका मसला हालेर तयार गरे“ । पहिला सुमनलाई अलिकती चाख्न दिए“ । उसले टेस्टी छ भनेपछि तीनकप हालेर सुमनलाई भित्रै दिए“ भने दर्ुइकप लिएर बाहिर गए“ । बाहिर ममिलाई एक कप दिएपछि उहा“ले सोध्नुभयो -सुमनलाई खोइ त – मैले भने“ -उहा“लाई भित्रै दिईसके“ । दर्ुइजना मात्र हु“दा जे भने पनि घर परिबारको अगाडि आफ्नो हुनेवाला पतिलाई उहा“, हजुर भन्नुपर्ने हाम्रो संस्कृति नै हो ।  मैले पनि परम्परालाई निभाए“ । मेरो कुरा सुनेर हुनेवाला सासुबज्यै मुसुक्क हा“सेर भन्नुभयो -चिया पनि दुबै मिलेर पकायौ कि क्या हो – उहा“को ठट्टा गर्ने बानी पनि रहेछ । म केहि नबोली हा“सिमात्र रहे“ । उहा“ले फेरि सोध्नुभयो -चिया त मिठो बनाईछैा, के हालेर पकायौं – के हाल्लु नि हजुरको किचेनमा भएकै चिज हालेकी त हो नि । चिया पिएर म जान्छु है ममि भनेर फर्किए“ । उहा“ले हिड्ने बेलामा भन्नुभयो -आउ“दै गर न । मैले हुन्छ भन्दै निश्कीए“ ।

त्यो दिन मेरो खुशीको सीमा नै रहेन । एकातिर सुमनको ममिलाई खशी पार्ने अवसर मिलेको थियो भने अर्कोतर्फसुमनस“ग केहिबेर भएपनि माया“पिरती साटासाट गर्ने मौका परेको थियो । कोठामा आएर एकपल्ट ओछ्यानमा पल्टीए“ र मनमनै सोचे“ मेरो अगाडि यसरी पग्लिने बुढी छोराको अगाडि किन क्रुद्ध बनेकी होलिन – अव बुढीले हाम्रो विहेको स्विकृति दिने हुन कि । भोलिपल्ट बाटामा सुमनस“ग भेट भयो । उ मेरो प्रतिक्षा गरेर बसेको रहेछ । बुझयौ सुनयना, ममिले केहि सकारात्मक संकेत गर्नुभएको छ । तर अझै ओके चाहि“ भनिसक्नु भएको छैन । मैले हिजो कुरा गर्दा पख सोचेर जवाफ दिउ“ला भन्नुभएको छ । कुरा के परेछ भने समनको घर पछाडी एउटा जोडी जहिले पनि झगडा गर्ने, घरमा कसैलाई नटर्ेर्ने, सासु ससुराले भनेको पनि नमान्ने बुृहारी रहिछ । भर्खर भर्खर बिहे भएको त्यो जोडी जहिले पनि झगडा गरेको देखेर छिमेकीसमेत दिक्क भएका रहेछन् । त्यो केटाकी श्रीमती अंश लिएर बाहिर गएर बसौं भन्दीरहिछ भने केटा आफ्नो कमाई छैन त्यसैले अहिलै बाबु आमालाई छाडेर नजाउ“ भन्दोरहेछ । त्यसै विषयमा उनीहरूबीच कैयौं पटक झगडा परेको रहेछ । सुमन र उसको ममिले धेरैपटक बुहारीले छोरालाई हप्काएको सुनेका रहेछन् । ‘आउलास नि भरे मस“ग सुत्न’ भनेको त उनीहरूले कतिपटक सुनेका रहेछन् । त्यस भनाईबाट केटा श्रीमतीप्रति आशक्त रहेछ भन्ने प्रष्ट हुन्थ्यो । सुमनले पनि तपाईलाई त्यस्तै बुहारी चाहिएको भनेपछि बुढी सकारात्मक भएकी रहिछन् । क्रमशः

अरुपनि यस्तै पढ्नुहोसposts:

मेरो विगत र बितेका ती क्षणहरू …नारी वेदना-72

मेरो ५ वर्षो छोरालाई ………..

मलाई पिसाव छिटो छिटो लाग्छ र पिसावलाई च्याप्न पनि सक्दिन् तर पिसाव फर्ेदा खासै धेरै पिसाव भने आउदैन । मेरो उमेर ४३ वर्षो छ यसको उपचार के होला -

केन्द्रिय प्रतिष्ठान निर्माणका लागि ध्यानाकर्षा
हेटौंडा । जिल्लाको गौरीटारमा निर्माण हुने केन्द्रिय खेलकुद प्रतिष्ठानका सम्बन्धमा नेपाल राष्ट्रिय खेलकुद महासंघको प्रतिनिधि मण्डलले प्रधानमन्त्री माधवकुमार नेपाल र अर्थमन्त्री सुरेन्द्र पाण्डेसँग गत शुक्रबार छलफल गरेको छ । त्यस अवसरमा प्रतिष्ठान निर्माणको काम सुरु हुन भएको ढिलाइप्रति ध्यानाकर्षा गराइएको छ । भेटका अवसरमा प्रधानमन्त्री माधवकुमार नेपालले प्रतिष्ठान निर्माण कार्यलाई त्रि्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिने आश्वासन दिनुभएको मकवानपुर जिल्ला खेलकुद विकास समितिका पर्ूवअध्यक्ष एवं महासंघका केन्द्रिय सदस्य तथा नारायणी संयोजक हरिबोल महतले बताउनुभयो ।

अरुपनि यस्तै पढ्नुहोसposts:

सडक निर्माणका लागि मन्त्रीद्धारा निर्देशन

वशिष्ट व्यक्ति तथा महत्वपर्ण् प्रतिष्ठान सुरक्षा तालिम सम्पन्न

क्षयरोग नियन्त्रणका लागि साझेदारी कार्यक्रम

प्रेसले खेल्नुपर्ने भूमिका र संवेदनशील अवस्था
लेखकः रमेश पोखरेल

समाज यति गहन र संवेदनशील क्षणबाट गुज्रिरहेको छ कि ‘परिवर्तन’ अझ यसलाई ‘जन बलिदानी’पछिका दिनहरूमा आम नागरिकको आर्थिक र सामाजिक अध्यायलाई कसरी मूलप्रवाहको माध्यमबाट सुरक्षित र किटानीका साथमा स्थापित गराउ“दा यसले दर्ीघकालीन रुपमा र्सार्थक औचित्यताको व्यवहारिक गुणले सुसज्जित भई सुन्दर फलको रुपमा कप्प खान लायक बन्नेछ भन्ने इतिहासको चुनौतीपर्ूण्ा अवस्थितिमा रहेको छ । विशेषतः संविधानसभा निर्वाचन र त्यसअघिको झण्डै एकाध वर्षो केन्द्रबाट व्याप्त सामाजिक स्वरुप भने अराजकताको राजमा विकास भएको यथार्थता कसैबाट छिपेको छैन ।

माथिको पहिलो वाक्यांश हाम्रो मूल मर्म र सिद्धान्त थियो, उल्लेख भएको समयको आसपासलाई केन्द्रविन्दु बनाएर सुरुवात हुनुपर्ने स्वच्छ विचार मन्थन र त्यसबाट छानेर फ्या“क्नुपर्ने त्यसअघिको समाजमा व्याप्त लुट, नकारात्मक परिपाटी र विभेदयुक्त आर्थिक-सामाजिक विरुप । तर, एकजना पत्रकारले भन्नु भएको कुराले यसलाई अर्को तरिकाबाट पनि पुष्टि गर्न सकिन्छ कि, ‘अब कसैले मलाई मार्ने धम्की दिएको छ, भनेर भन्न पनि डराउनु पर्ने अवस्था आएको छ ।’ छापा माध्यमका साप्ताहिक-पाक्षिक सञ्जालका अध्यक्ष देवप्रकाश त्रिपाठीको भनाई थियो उक्त उद्धरण ।

समाजमा अराजकता र असुरक्षाको वातावरण यति हदसम्मको उचाइमा पुगिसकेको छ कि अब आफूलाई कसैले मार्ने धम्की दिएको छ भनेर त्यसलाई र्सार्वजनिक गर्न पनि डर मान्नुपर्ने र र्सार्वजनिक नगर्दा पनि आफू मरिने डर † वास्तवमै मुलुकको वर्तमान अवस्थालाई गहिरिएर हर्ेर्ने हो भने उत्पादनको क्षेत्रमा कुनै सहज वातावरण नै छैन, शान्ति सुरक्षा सरकारका मन्त्रीहरूको पहिलो वाक्यांशमा आउने गर्दछ, सुरक्षा अंगहरू अतिराजनीतिकरणबाट प्रभावित भइदि“दा पार्टर्ीी कार्यकर्ताको नाममा अपराधीहरूलाई निष्पिmक्री रुपमा अपराध गरिरह“दा समेत देखेको नदेख्यै गरिरहेको अवस्था विद्यमान छ । माथि नै उल्लेख भइसकेबमोजिम एकीकृत माओवादीले शान्तिपर्ूण्ा रुपमा राजनीतिक अवतरण गरेको भनिएपछि त्यसअघिको सीमित रुपको अपराधले र अराजकताले अहिले वर्तमान समाजलाई पूरै नियम-परिधीबाहिरको भूमरीमा धकेलिदिएको छ ।

बारम्बार रुपमा आउने विभिन्न राजनीतिक दल तथा सरकारी निकायहरूको कानुनी राज्यको प्रत्याभूति बोलीमै सीमित हुन थालेको छ । त्यसैको उदाहरण पेश गर्दै पत्रकार वीरेन्द्र साहका हत्यारा, पत्रकार डेकेन्द्र थापा, जेपी जोशी र सांघातिक आक्रमणको शिकारमा मृत्युलाई उछिन्न सफल भएकी टीका विष्टमाथिका आक्रमणकारीहरूलाई प्रस्तुत गरेका थिए । सरकारी प्रतिनिधीका रुपमा सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेलका अगाडि चुनौतीपर्ूण्ा रुपमा ‘सरकारले किन कारबाही गर्न नसकेको -’ भनी राखिएको प्रश्नका यी उदाहरणमाथि सञ्चारमन्त्रीको त्यस्तो कुनै पत्यारिलो र विश्वसनीय जवाफ त आउन सकेन नै, सञ्चारमन्त्रीले सरकारी कामकारबाहीहरू अपराधीहरूमाथि कानुनी कारबाहीको प्रक्रियाको थालनीका क्रममा यो-यो अवस्थामा पुगिसकेका छन् भन्ने समेत भन्न सकेनन् । बडो निर्लज्ज ढंगले सरकारी अधिकारीहरू भाषणमा उपस्थित हुन्छन्, अनि सामान्य रुपमा एक नेपाली नागरिकले राखेको सामान्य कानुनी कारबाहीको जिज्ञासालाई सरकारले कसरी कार्यान्वयन गर्न खोजिरहेको छ भन्ने प्रश्नको जवाफ दिन समेत असफल छन् ।

यिनै हुन् हामीले नया“ नेपालमा पाएका उपलब्धीहरू, सामाजिक न्यायका हाम्रा कानुनी किताबका व्यवहारिक र्सार्थकताहरू र शान्ति सुरक्षाको सर्म्बर्द्धनका लागि अगाडि बढिरहेको राज्यको प्रक्रियागत विजारोपणको अवस्था । समाज कतियौं जातीय उच्छृङ्खलता र क्षेत्रीयताको आधारमा विभाजित हुन गइरहेको छ – यसमा स्पष्ट रुपमा राजनीतिक दल-एकीकृत माओवादीबाहेक)हरूको अडान आउन नसकेको विषय पनि सोचनीय रहेको छ । त्यस्तै सरकारी रवैयाको अर्को अमर्ूत र अव्यवहारिक नमूनाका विषयमा त्रिपाठीले प्रस्तुत गरेको अर्को उदाहरण थियो, ‘काम गर्ने बेलामा कालु मकै खाने भालु’को सहज चरितार्थ । नेपालका जुनसुकै कालखण्डमा पनि पहिलो पंक्तिमा उभिएर जोखिम मोल्न तीन कदम अगाडि उभिने साना लगानीका पत्र-पत्रिकाहरूलाई परिवर्तनपछिका दिनहरूमा ठूला लगानीमा स्थापित ‘बिग हाउस’ मिडियाहरूले ओझेलमा पार्दै उपलब्धीहरूलाई एकलौटी रुपमा खर्लप्प निलिदिने गरेको तीतो यथार्थता । साना लगानीका प्रकाशनहरूले तीन कदमको आफ्नो कदलाई तीव्र गतिमा अगाडि बढाउ“दा एक कदम बढाउन पनि हिच्किचाहट गर्दै अगाडि बढ्न खोज्ने ठूला लगानीका पत्रपत्रिकाहरूलाई मात्र -साना लगानीका प्रकाशनहरूको प्राण वा ढुकढुकीका पर्यायावाची सरकारी स्तरका) विज्ञापनहरूको विभेदीकरणयुक्त वितरणको पुरानै र्ढराको व्यवस्था ।

राज्यलाई संघीयताको नाममा अहिले विभिन्न टुक्रेटाक्रे क्षेत्रीय संरचनामा विभाजन गर्न खोजिइरहेको छ । यो समय भनेको मुलुकको दुरावस्थातर्फअगाडि बढिरहेको ज्यादै नै संवेदनशील अवस्था हो । किनकि नेपालमा व्याप्त गरिबी, बेरोजगारी र अशिक्षालाई हामीहरू संघीयतामार्फ समाधान गर्न खोजिरहेका छौं जातीयता, धार्मिक  विखण्डन र सामाजिक सद्भाव विथोलेर । इतिहासका प्रत्येक कालखण्डका जोखिपर्ूण्ा घडीहरूमा नेपालको इतिहासलाई पल्टाउन सबल भूमिका खेलेको पत्रकारिता जगतले यस परिवेशमा खेल्नुपर्ने उचित भूमिका के हुने – पत्रकारहरूको पक्षधरता कस्तो हुनुपर्ने लगायतका विषयमा गहन विश्लेषण र विश्व परिवेशका दृष्टान्तहरूबाट आम नागरिकलाई सिकाउनुपर्ने मूलभूत र अनिवार्य विषयहरूमा पत्रकारिता जगत सबल छ या छैन – वर्तमानको अति नै सोचनीय विषय हो । मुलुकको भयावह अराजक विकृति, सकारात्मक सोंचलाई छोप्दै अगाडि बढिहेको नकारात्मक युगको थालनीले हामीलाई सुन्दर भन्दा पनि कुरुप भविष्यतर्फडोहोर्‍याउने विषयमा पनि सचेत हुनुपर्ने र त्यसलाई आ-आफ्नो कलममार्फ सही ढंगले प्रस्तुत गर्न ढिलो हुन लागिसकेको औचित्यततामाथि प्रकाश पारेका थिए प्रेस काउन्सिल नेपालका अध्यक्ष नारायणप्रसाद शर्माले ।

पत्रकार र पत्रकारिता जगतले आफूमा भएका गल्ती, कमजोरी र त्रुटीहरूलाई सच्याउ“दै समाजलाई सू-सुचित र उन्नत मुलुकका लागि आम नागरिकहरूलाई सुदृढ पार्ने अभियानको एकल थालनीका लागि खेल्नुपर्ने भूमिकाको विषयात्मक र रचनात्मक स्वरुपमा एउटा ठूलो र ओजपर्ूण्ा परिवेश बन्न पुग्यो यसै समय समाज साप्ताहिकको चौथो वाषिर्कोत्सवको समापन र पा“चौं वर्षप्रवेशको उल्लासमय दिन, माघ २ गते । तथापि, आफूभित्रका त्रुटीहरूलाई सच्याउनमा पत्रकारहरू एक क्षण पनि ढिलाई नगर्ने पक्षमा रह“दारह“दै पनि सरकारी रवैया र विभेदिकरणमा परेको मूल मर्मका कारण केही हदसम्म कमजोरीलाई दोहोर्‍याउनै पर्ने बाध्यता पनि छिपाउन चाहेनन् उक्त थलोमा बोल्ने वक्ताहरूले ।

अरुपनि यस्तै पढ्नुहोसposts:

भक्तपुर अस्पतालमा आएका संवेदनशील शवहरुको शव परिक्षण शिक्षण अस्पतालमा

द्येउला समुदायद्वारा दानदक्षिणा ग्रहण
भक्तपुर । र्सर्ूयग्रहणको क्रममा गत शुक्रबार भक्तपुरमा राहु -द्येउला) समुदायले दान दक्षिणा ग्रहण गरेका छन् । भक्तपुर वडा ११ स्थित द्येउला समुदायका व्यक्तिहरू -गंकी फोने बजे) भन्दै दान दक्षिणा ग्रहण गर्न टोलटोलमा आउने गर्छन् । द्येउलाहरूलाई राहुको प्रतिक मानी र्सवसाधारणले आ आफ्नो गक्ष अनुसारको दान दक्षिणा दिने प्रचलन रहेको छ ।

यसरी दान दिदाँ र्सवसाधारणले नुन,चामल , धान, गहुँ देखि लिएर पैसा लत्ताकपडा सम्म पनि दान गरेका छन् । यसरी राहुहरूलाई दान गर्नाले दिन दशाहरू हटेरजाने जनश्रुति रहेको भक्तपुरका एक वृद्धले बताउनुभयो ।यसैक्रममा राहुको प्रतिक मानिने द्येउलाहरूले दानदक्षिणा ग्रहण गर्नाले ग्रहण कमहुँदै जाने धार्मिक मान्यता रहेको जगत बहादुर द्येउलाले जानकारी दिनुभयो । यसैगरी ग्रहण लागेको समयमा भक्तपुरको प्रसिद्ध तिर्थस्थल हनुमन्ते घाटमा स्नान गर्नेहरूको पनि उतिकै भिड देखिन्छ । यसरी ग्रहणको क्रममा तिर्थस्थलमा स्नान गर्नाले ग्रहदशा हट्नुका साथै ठुलो पुण्य प्राप्त हुन्छ भन्ने जनआस्था रहेको छ ।

अरुपनि यस्तै पढ्नुहोसposts:

बौद्ध धर्मावलम्बीहरुको सम्यकदान सम्पन्न

बन्दको संस्कृतिमा नेपालले भोग्नुपरेको बलात्कार’
एकीकृत नेपाल कम्युनिष्ट पार्टर्ीीाओवादीले तीन दिन लामो नेपाल बन्द गरेको दशौं दिनका दिन मुलुकले अर्को एक दिवसीय बन्दको सामना गर्नुपर्‍यो । नेपालमा लगातार बन्दको आयोजना भएको देख्ने विदेशीहरू अचम्ममा परे । उनीहरू बुझन चाहिरहेका थिए- आखिर के लाभ छ नेपालबन्दमा – तपाईंहरू नियमित रुपमा आमहड्ताल गर्नहुन्छ र के प्रतिफल पाउनुहुन्छ – उनीहरू यस्तै प्रश्न गरिरहेका थिए ।र्

पर्यटकहरूको प्रतिक्रिया थियो- आमहड्ताल तपाईंकहाँ किन यति लोकप्रिय- नयाँ वर्षै दिन नेपालबन्द, हे भगवान ! गत महिना नेदरल्याण्डस्को राजधानी ‘यामस्टरडम’मा विश्वका २० मुलुकका मानवअधिकारकर्मी तथा शान्ति पर््रवर्द्धकहरूको दर्ुइ साता लामो कार्यशाला सञ्चालन भएको थियो । त्यसमा इहि्रकनका तर्फाट सहभागी हुन गएको यस पंक्तिकारलाई सबै सहभागीहरूले यही प्रश्न गरिरहेका थिए ।

अमेरिका, युके, भारत, श्रीलंका, निकारागुवा, बुरुण्डी, लाइबेरिया, रुवाण्डा, फिलिपिन्स, क्याम्बोडिया, पाकिस्तान आदि मुलुकका सहभागीहरूको जिज्ञासा पूरा गर्न पंक्तिकारलाई निकै मुस्किल परिरहेको थियो । उनीहरू निरन्तर रुपमा तपाईंकहाँ नेपाल बन्दका कार्यक्रम भैरहेका छन् भने त्यसका लाभ छैनन् भनेर तपाईं कसरी पुष्टि गर्नुहुन्छ, बन्दको आलोचना गर्नु तपाईंको पर्ूवाग्रह मात्र त होइन भनेर आशंका गरिरहेका छन् । विमेन पिसमर्ेकर्स प्रोग्राम नामक आयोजक संस्थाका प्रतिनिधि जो त्यस कार्यशालाको अनुगमन कार्यक्रम नेपालमा आयोजना गर्न इच्छुक थिए, उनीहरू पनि बन्द कार्यक्रमका कारण नराम्रोसँग तर्सिएका छन् ।

नेपालमा अन्तर्रर्ााट्रयस्तरका कार्यक्ररम गर्न चाहने संस्था र समूहका लागि बन्द कार्यक्ररम त्रासको स्रोत बनेको छ र मुलुकलाई त्यसबाट हुने लाभबाट वञ्चित गराएको छ । हाम्रा राजनीतिक पार्टर्ीी नेपाल बन्द कार्यक्रम आयोजना गर्न यति उत्साहित हुनुको कारण के छ, वास्तवमै यो आर्श्चर्यको सवाल बनेको छ । संविधानसभाले सबैभन्दा ठूलो बनाएको र सशस्त्र व्रि्रोहबाट प्रभावमा आएको एकीकृत नेपाल कम्युनिष्ट पार्टर्ीीाओवादी होस् वा २२ आदिवासी जनजाति समूहको मोर्चा नै किन नहोस् उनीहरू आफ्नो पार्टर्ीी प्रभावको घनत्व हेरेर तीन दिने वा एक दिने नेपाल बन्द र आमहड्तालको कार्यक्रम थोपरिरहेका छन् । नेपालमा आज अस्तित्वमा आएका कुनै पनि यस्ता राजनीतिक पार्टर्ीीा समूह छैनन् जसले कुनै न कुनै बेला नेपालबन्दको आयोजना नगरेका हुन् ।

लाग्छ, राजनीतिक पार्टर्ीीका लागि नेपालबन्द यस्तो शिकार हो जो नगरेसम्म उनीहरू वयस्क भएको प्रमाणित हुँदैन । जंगलमा हर्ुकर्ंदै गरेको बाघको बच्चा, डमरुले आफू तन्नेरी भएको प्रमाणित गर्न क्रमशः खरायो, हरिण, अर्ना आदिको शिकार गर्ने प्रयास गर्दछ । कम्तिमा हरिण नढालेसम्म डमरु बाघ मानिँदैन । ठीक त्यसरी नै नेपालका राजनीतिक पार्टर्ीीले नेपालबन्दको आयोजना नगरेसम्म उनीहरूको अस्तित्व सावित हुँदैन- यो एक प्रकारको अघोषित मान्यता हो । देशव्यापी हड्ताल भन्नाले देशव्यापी नोक्सान भन्ने बुझनर्ुपर्दछ ।

मुलुकमा यातायात, बन्द-व्यापार, शैशिक संस्था र कार्यालयहरू ठप्प हुँदा कति नोक्सान हुन्छ, ठीक-ठीक हिसाब निकाल्न सजिलो छैन । तर कुनै क्षेत्रमा भएको नोक्सानलाई दृष्टान्त मानेर हर्ेने हो भने नोक्सानको सामान्य अनुमान गर्न भने सकिन्छ । वीरगञ्ज भन्सारले हरेक दिन मुलुकलाई १० करोड राजस्व संकलन गरिदिन्छ । एक दिन नेपालबन्द हुँदा त्यस नाकाबाट आर्जन हुने सो रकमबाट मुलुकले वञ्चित हुनर्ुपर्छ कसैले ‘त्यो राजस्व भोलिपल्ट खप्टिएर आइहाल्छ नि,’ भन्ने अर्थ लगाउन खोज्छ भने उसले बुझनर्ुपर्छ समय कहिल्यै फर्किएर आउँदैन । एक दिन पढ्न नपाएको विद्यार्थीले भोलिपल्ट खप्टेर पढ्दैन ।

समय कहिल्यै नफर्किने सवारी साधन हो भन्ने यथार्थलाई भुल्नु हुन्न । नेपाल सन् २०११ लाई पर्यटन वर्षमनाउने तयारिमा छ । सरकार नेपाल भित्र्याउने पर्यटकको संख्या जोडेर बसेको छ । तर त्यसका लागि होटेलहरूको भित्तामा रंग लगाएर र तन्ना फेरेर मात्र वातावरण बन्दैन । राजनीतिक वातावरण अनुकूल नभएसम्म पर्यटक भित्रिने छैनन् ।

जसरी नेदरल्याण्डस्को विमेन पिसमर्ेकर्स प्रोग्रामले नेपालमा कार्यशाला गोष्ठी सञ्चालन गर्न चाहेर पनि सकिरहेको छैन, त्यसरी नै विश्वका हजारौं संस्थाहरू नेपालमा आउन चाहेर पनि कार्यतालिका बदल्न बाध्य भएका छन् । त्यसको एउटै मात्र कारण के हो भने हाम्रा राजनीतिक पार्टर्ीी समूहहरू अत्यन्त गैरजिम्मेवार छन् । कुनै विशेष तयारीविना नै नेपालबन्द आयोजना गर्न मिल्ने र पार्टर्ीीे प्रभाव देखाउन सकिने भएका कारण यसले मुलकलाई पार्ने नोक्सानप्रति निर्लज्ज भएर आँखा चिम्लिन्छन् र यही पाप कर्मदोहोर्‍याइ रहेका हुन्छन् ।

हो, कुनै पनि बहानामा नेपालबन्दको आयोजना गर्नु नेपाल आमामाथि बलात्कार गर्नु सरहको महापाप हो ! लोकतन्त्रको अभ्यास गर्ने नाममा अन्य कुनै विकल्प नदेखेर नेपालबन्द गर्ने कायरताको पराकाष्टा हो ।

माओवादीको तीन दिने बन्द हेरौं वा २२ जनजाति समूहको एक दिने बन्द आह्वान- यी दुवैले कसलाई कति लाभ पुर्‍यायो विश्लेषण गरौं । पहिलोले सरकारलाई राष्ट्रपतिको कदम सच्याउन कुनै दबाब दिन सकेन भने दोस्रोले नयाँ संविधानमा आइएलओ महासन्धि- १६९ लाई स्थान दिन बाध्य बनाउला भन्ने केही आधार छैन । जनजातिको भाषा, संस्कृति, आत्मनिर्ण्र्ााो अधिकार, स्वायत्त राज्य, स्थानीय जमिन र जलमा आदिवासीको अग्राधिकार आदि विषय नयाँ संविधानमा समेट्न लगाउनका लागि नयाँ वर्षो तिथि पारेर नेपाल बन्दको आयोजना गरियो । एकातिर आइएलओको उक्त महासन्धिप्रति संविधानसभाका सदस्यहरू सकारात्मक भएको देख्दादेख्दै यो अलोकप्रिय कार्यक्रम आयोजकले ल्याइरहनु आवश्यक नै थिएन ।

जनजातिका आवश्यकताप्रति आमजनताको ध्यानाकर्षा गराउने हो भने हिलियम बेलुन उडाएर वा सडकमा ‘महासन्धि १६९’ लेखन गरेर वा टिर्-र्सट बाँडेर पनि गर्न सकिँदो हो । तर उनीहरूलाई न्यूनतम लगानीमा प्रचार चाहिएको थियो, त्यसैले जनताले पाउने दुख र मुलुकलाई हुने नोक्सानीप्रति आँखा चिम्लिइयो ।

अब नेपालमा आमहड्ताल र बन्दको कार्यक्ररम शान्तिपर्ूण्ा आन्दोलनको माध्यम रहेन । यो हिंसात्मक कार्यक्रम सावित भैसकेको छ । अस्पताल जान नपाएर जनता मर्ने, शिक्षाबाट निर्दोष बालबालिका विमुख हुने, आवागमनको आधारभूत आवश्यकताबाट वञ्चित रहने र केही व्यक्तिको टाउको फुट्ने अवस्थालाई हर्ेदा यसलाई अहिंसात्मक वा शान्तिपर्ूण्ा आन्दोलनको माध्यम भन्नु, कम्तिमा नेपालको सर्न्दर्भमा अब मिल्दैन । न त ‘मैले गरेको नेपालबन्द सफल भयो अब सरकारले मेरो माग पूरा गरेकै हुनर्ुपर्छ भन्न मिल्ने आधार नै तयार हुने गरेको छ । बन्द जहिले पनि डरका कारण सफल भएको छ । स्वतस्फर्ूतरुपमा जनताले ‘म बन्द आह्वानकर्तालाई हृदयदेखि नै सघाउन आफ्नो नियमित काम बन्द गर्छु’ भन्ने अवस्था कहिल्यै आएन ।

जब कि जनतामा डर पैदा गरेर ‘बन्द सफल पार्ने’ गरिन्छ भने त्यो सफल वा असफल हुनुको के अर्थ कुनै पनि कोणबाट नेपालबन्द मुलुक र मुलुकबासीका लागि लाभप्रद देखिएको छैन । ‘नेपाल बन्द आफ्नै मुलुकमाथिको बलात्कार’ भन्ने भावना व्यापक बनाउन सञ्चारकर्मी र नागरिक समाज सक्रिय रहनु आजको आवश्यकता भएको छ ।

लेखकः कपिल काफ्ले

No related posts.

सिम्रिकः8-10
त्रि्रो अ“ाशु मेरो कमजोरी भयो

तिमीले दलदलको वीचमा मेरो हात छोड्यौं

म अभागि ठान्थे, तर अब म

तिमीलाई त्रि्रो साथको गर्व गर्ने ठाउ“ दिन्छु ।

सिम्रिक नामक उपन्यासका पानाहरू अर्न्तर्गत नेपाली युवती सिम्रिकका जीवन तरंगहरू पाठकवर्ग माझ प्रस्तुत गरिरहेका छौं । अनेक हण्डर, साहस अनि वेदनामा रुमल्लिएका सिम्रिकका कथा अनेक गल्लिहरूमा प्रवेश गर्नेछ । गत अंकमा सिम्रिकले आफ्ना साथीहरूलाई केलाएर आफ्ना परिभाषा तयार पारेकी थिइन् । मान्छे अजर अमर नहुने कारणले पनि साथीहरूको मित्रता भंग हुने कुरामा उनी विश्वस्त छिन् । एउटा साथीलाई दुःख पर्दा जति पीर लाग्छ त्यो भन्दा नि ठूलो पीर त्यो साथीले गरेको प्रगतिमा वा साथीको सफलतामा लाग्छ । मित्र जीवनमा धेरै आउ“छन् कोही लामो समयसम्म रहिरहन्छन् भने कोही मिनेट वा घण्टाको लागि मात्र साथी हुन्छन् । जिन्दगानी छहुन्जेल धेरै साथीहरूको संगत हुन्छ तर थोरै साथहरू मात्र अन्तिम अवस्थासम्म याद हुन्छ । सिम्रिकका अनुसार कोही पनि मानिस असल साथी हुनसक्दैनन् किनकी मानिस स्वार्थी हुन्छ अनि स्वार्थलाई मित्रतामा ठाउ“ हुदैन । साथी अभिभावक होइन, साथी त आफ्नो मन हो । खुल्ला रुपमा हरेकका कुरा साट्नसक्ने ठाउ“ हो । सहयोगका लागि साथी भनेको पहिलो प्राथमिकता हो । जसले परेको वेला सहयोग गर्न हिचकिचाउ“छ ऊ साथी हुनसक्दैन । सहयोग माग्दा एकवचनमा हात फैलाउने साथी हो । साथ सबैको लिइन्छ, कसैलाई चिनाउ“दा साथीकै उपनाम दिइन्छ तर शब्दमा दिइएको नाताको गहिरो अर्थ हुन्छ, यो सबैले बुझ्नर्ुपर्दछ । यदि कुनै साथीलाई परेको वेलामा सहयोग गरेको छ भने त्यो साथीसंग तिमी आश गर, हो उसले तिमीलाई सहयोग गर्छ । तर आफूले उसलाई केही गर्न सकेको छैनौ भने उसंग हक नजताउ“ किनकी सबैको मन त्रि्रो जस्तो कहा“ हुन्छ –

सिम्रिकलाई आफ्नो आत्मिय साथले धोका दिएका हुनसक्छन् । सिम्रिकले गरेको सहयोगलाई विर्सर्ेे हुनसक्छन् । हुन त सिम्रिकका जिन्दगीका पानाहरू निहाल्दा सानैदेखि संर्घष्ालाई आत्मसात गर्दै आफ्नै बलबुतामा जीवन डोहोर्‍याएकी युवतीको रुपमा परिचय दिन मिल्छ । त्यसैले होला सिम्रिकका साथीहरूको नाम सोध्द्धा सिम्रिकको उत्तर यस्तो छ । “मैले धेरै साथीहरूको संग हहार गुहार गरेको छु । सानो छ“दा स्कूलमा पढ्नका लागि साथी भए । जसले मलाई पढ्नमा साथ दियो उसलाई मैले साथी भने । जसले मलाई जा“चमा सिकाएन, जसले मलाई गृहकार्य गर्न सिकाएन, जसले सरलाई मेरो कुरा लाईदियो, जसले मेरा शत्रुहरूसंग वसेर मलाई खिल्लि उडायो हो त्यस्ता व्यक्ति मेरा साथी भएनन् । जो मसंग ट“ासिएर कक्षाकोठामा पढ्नमा साथ दिन्थे तिनीहरू मेरा घनिष्ठ मित्र हुन् । ती घनिष्ठ मित्रहरूको नाम मलाई अहिले पनि कण्ठ छ । नर्सरी देखि कक्षा १० सम्म संगै एउटै कक्षामा पढेका साथीहरू अहिले पनि मेरो सर्म्पर्कमा छन् । उनीहरूले पनि मलाई विर्सर्ेे छैन किनकी म पनि उनीहरूलाई लगातार वाह्रवर्षम्म साथ दिने साथीहरूको सूचीमा पर्छर्ुु विद्यालय जीवनभन्दा कलेज जीवनको साथीहरूको आयु कम हुने हुनाले विद्यालयका साथी कलेजमा संगै हुदा नजिक हुनु स्वभाविक हो । थोरै संख्याका कलेजका साथीहरूको नाम अहिले पनि कण्ठ छन् । विवाहमा वोलाउने औपचारिकता वाहेक तिनीहरूसंग अरु कुनै साथको जमघट हुन सकेन । कलेज जीवनका साथीहरूले पार्ट टाइम साथीको दर्जा पाए । मैले साथीसंग जीवन डोहोर्‍याउने जमर्को गरें सायद त्यसैले मैले उसलाई श्रीमान् मान्न सकिन, उसले विवाह पश्चात मलाई मित्र संझेन मात्र श्रीमती संझ्यो सायद त्यसैले मैले श्रीमन्संगको नातालाई वुझ्न सकिन अनि मेरो आत्मिय साथीसंगको साथका लागि तड्पिरहेको छु । ”

यसरी सिम्रिकसंग साथीहरूका बारेमा सोध्दा कुनै विशेष नाम उनले प्रष्टाइनन् तर आफूसंग विद्यालय जीवनदेखिका साथीहरूको सूची भएको जानकारी दिइन् । श्रीमान् वा श्रीमतीले एक अर्कालाई वैवाहिक जीवनको व्यवहारमा साथीको व्यवहार गर्न नसकिने ठहर सिम्रिकको छ । उनले यति मात्र भनिन् ‘हो, मैले मेरो साथीसंग विवाह गरें, तर उसले मलाई साथीको साथ दिन सकेन मात्र श्रीमती बनायो, जहा“ मैले आफ्नो मनलाई लुकाएर खुट्टाको पानी खाए, उसका जुठा थाल माझें, उसको परिवारका सदस्यलाई आफ्ना सोचें तर के गर्नु म टुहुरीलाई तिनीहरूले नोकर्नीको व्यवहार गरें, प्रत्येक शब्दमा मलाई दोष देखाए । मलाई लाग्दथ्यो मैले दर्ुइ छाक भात र लोग्नेका लागि विताउनु पर्ने रातमा आत्मसन्तुष्टि पाइन । मेरो मन थामिएन अनि काखे छोरीलाई गरिएको अभद्र व्यवहार सहन नसकेर म ठूलो वंगलाबाट एउटा माटोले छाएको घरको डेरावाल ह“ुदा शान्त छु ।’ अहिले छोरी तीनवर्षी हु“दा कहिले बाबुको वारेमा केहि प्रश्न गरि न त – भनि सोध्दा … ‘आ“खामा रिस र संझनाका अ“ाशुलाई डिलमै थाम्दै बडो चलाखी पर्ूण्ा उत्तर उनले दिइन् बुबा विदेश जानुभएको छ भनेको छु ।’ के साच्चै तपाईको श्रीमान् विदेश जानुभएको हो त भनि प्रत्रि्रश्न गर्दा ‘सिम्रिक मुसुक्क ह“ासिन तपाई पनि मेरी सानी छोरी जस्तै विश्वास नगर्नुस् म त अबका दर्ुइ चार वर्षछि उसलाई तेरो बाबुको मृत्यु भयो भनेर सिन्दुर र पोते मिर्काउन पनि सक्छु । उ दुरीमा मेरो बर्साईबाट मात्र १० किलोमिटर फरकमा छ । क्रमशः

अरुपनि यस्तै पढ्नुहोसposts:

नारी वेदना-8-13

जीवनका परिभाषाको अपर्ूण्ातामा व्याप्त छट्पट्ट-ि ३
साहित्य-लेखकः बास

‘हो, यसमा कुनै सन्देह छैन तर, सामाजिक व्यवस्थामा न्यूनतम आवश्यकता परिपर्ूर्तिको लागि यति ठूलो र भयंकर कष्ट त हाम्रै सामाजिक व्यवस्थाले न विपतको रुपमा यो समुदायलाई भिराइदिएको हो नि । यिनको पनि त हक लाग्छ पृथ्वीको उपजका रुपमा रहेका सम्पर्ूण्ाबाट आफ्नो जीवनचर्या पूरा गर्नका लागि बराबरको । त्यसका लागि बरु हामीमा रहेको सामाजिक व्यवस्था नै अधुरो वा विभेदपर्ूण्ा छ होइन त – समुदायमा उचित परिश्रमपछि त सन्तोषजनक जीवनयापनको भाग प्रकृतिले खोसेको होइन, हाम्रो सामाजिक नीतिले खोसेको छ । फरक हो मानवीय इच्छा र आकांक्षाको परिपर्ूर्ति असम्भव र असोचनीय छ । यहा“ मलाई एकजना कवि भूपी शेरचनको सानो किस्सा याद गर्न मन लागेको छ, घुम्ने मेचमाथिको अन्धो मानिसमा उनले देखेको त्यो बराबरको अंशवण्डा वास्तवमै यिनकै लागि हुनर्ुपर्दछ ः

“ए मेरा देशका राष्ट्रकविहरू हो, ए मेरो देशका सम्माननीय नेताहरू हो, भन्न मन लाग्छ भने भन मलाई स्वदेशनिन्दक वा घृणाचिन्तक, तर यो देश त्रि्रो जत्तिकै मेरो पनि देश हो । अ“शैबण्डा गर्ने हो भने पनि यो देशका एक करोड टुक्राहरूमध्ये एउटा टुक्रामाथि मेरो पनि छाप्रो हुनेछ,” वास्तवमा हल्लै हल्लाको देशमा उभिएका कवि शेरचनको यो भावना तत्कालीन परिस्थितिमा मात्रै सापेक्षित थियो भन्न सकिन्छ र -’

‘यसमा त कुनै शंका र प्रतिवाद पनि छैन ।’

‘त्यसैले हाम्रो समाजमा रहेका जुनसुकै सिद्धान्तका खोल ओढेका हुन् । भन्नलाई र अगाडि आउनलाई समानताको, अधिकारको र समावेशिताको कुरा गरेपनि वस्तुतः सांसारिक रुपमै मानवीय नैतिकताको क्षयबाहेक अन्य बहाना छैन साथै यो समुदाय र यस्तै सामाजिक पिल्साइका उत्पीडनहरूको पनि हाललाई वर्तमान बजारका व्यापारीहरूको कुनै विकल्प नभएको मात्र हो । यदि विकल्प र नैतिकताको पर्ूण्ारुपयुक्त सिद्धान्त अनि व्यवहारिक र्सार्थकता हुने हो भने …. यो व्यवस्था कत्ति पनि रह“दैन ।’

‘खबरदार † खबरदार † मित्र श्यामबाबु, तपार्इंले आफ्नो प्रतिवादलाई यहींको यहीं टुङ्ग्याउने घोषणा गरेर ठूलो महामर्ुखता अगाडि पस्कनुभएको छ । यसको लागि तपाईंलाई दण्डित गराउन  म आफूले आफूलाई अगाडि बढाउ“छु । कति सरल र सस्तो खालको राजनीतिक भाषणलाई मिसाएर तपाईंलाई सन्तुष्ट बनाए है यि यित्यकारका भूतले †’ रमेश अचानक प्रस्तुत भए तर, मलाई लागेको थिएन मैले राजनीतिक वशमा पार्नका लागि त्यस्तो प्रकारको जादुयुक्त बोली बालेको थिए“, तैपनि उनले मलाई शंकायुक्त दृष्टिले हर्ेर्दै श्यामबाबुलाई पछाडि पार्न खोज्नाको कारणमा हामी केही बेर अल्मलिएझैं हुन पुग्यौं । मित्र रमेश आफ्नो लवजलाई केही लोलोपनमा प्रस्तुत गर्न खोजिरहेको देखिएपनि उनको सोझो आवेग श्यामबाबुको सन्तुष्टिमा मैले राखेका केही विषयहरूप्रति नै थियो, भनौं सिधै मैमाथि नै थियो ।

‘कृपया मलाई पनि अर्थ्याइदिनु होला मित्र …, धेरै नभएपनि थोरै कच्चा भावना त म पनि पस्कन्छु यस प्रतिवादमा ।’ रमेश, ‘तर, दशकौंबाट एउटा सामाजिकी अभ्यासको मात्र नभई समुदायको प्राकृतिक सञ्चालनको ठूलो हिस्सा बोकेको दासताको इतिहास पनि हामीले पढेका हौं । मित्र तपाईंले भनेजस्तो हामीले इतिहासका तपाईंले प्रस्तुत गरेका प्रमाणबाहेकका विषयहरूलाई पनि हामीले स“गस“गै पढेकै हौं । व्यवहारिक र विश्वका अझैपनि विकसित मानिएका र अब विकास त्यसमा पनि भौतिकको सम्पर्ूण्ा सम्भावनाहरू समाप्त भइसकेका मुलुकहरूमा समेत दासताको जीवन्तता कायमै छ । फरक रह्यो मित्र तपाईंले पस्कनु भएको आदर्शात्मक सामाजिक व्यवस्थाको, समाज र राष्ट्र सञ्चालन संयन्त्रको परिभाषा । …. के तपाईं-हामी भन्न सक्छौं र † विश्वका अग्रदस्ताको खम्बामा विकसित मुलुकमा तपाईंले भनेजस्तो न्यायिक समाज पाइन्छ भनेर – हामीले बिर्सनु हुन्न कि त्यस्ता मुलुकका नागकिहरू दासताबाट माथि उठ्न सक्षम र स्वतन्त्र जीवन ज्यूनका लागि सक्षम भएका छन्, राज्यप्रदत्त हक-अधिकारको समान वितरणका आयामले उनीहरू आफ्नो अवस्थाबाट उन्मुक्त हुन सफल भए । उनीहरूमा उच्च प्रविधियुक्त दक्षशीलताको शिक्षा प्राप्ति र समाज परिवर्तनले लिएको शताब्दियौं समयको अन्तरले त्यो सम्भव भएको हो । कृपया एक छिन मलाई नरोक्नुहोला है † म केही क्षण समय लिन्छु ….,’

मित्र रमेशको केही क्षण हामीलाई निकै नै कौतुहलपर्ूण्ा लाग्यो, मानौं उनले भनिरहेका कुराहरूको सप्रमाणसहित प्रस्तुत भएर सबैका सामु आफ्नो प्रतिवादको प्रमाण प्रस्तुतिका लागि आफ्ना गोजीहरूमा उनी हात हालिरहेका छन् । …. तर, तर उनी त आफ्नो धु“वाको मुस्लो फ्या“क्ने बिना फेद र टुप्पोको वस्तु पो निकाल्न लागेका रहेछन् । गम्भीरताका साथ हाउभाउमा एउटा एकान्त स्थानमा चारै भाइको गलफत्ती चलिरहेको थियो । हरिले पनि सोही वस्तुको मौन मागलाई इशारात्मक रुपमा आफूलाई रमेशतर्फबढाए । मित्र श्यामले थोरै भए पुग्ने संकेत गर्दै दुवैले सल्काएको मध्ये कुनैको थोरैबाट चित्त बुझाउने बताए भने मैलेचाहि“ अनिच्छा नै प्रकट गरें ।

यो अनिच्छाको विपरीतार्थक इच्छा पनि स“गस“गै भान भयो ममा । ‘इच्छा’ मलाई एउटा पुरानो खालको दिनचर्याको याद आयो । यस इच्छाभित्रको एउटा रमाइलो प्रसंग पनि छ । सबैको अनिच्छास“ग एक व्यक्तिको इच्छा सधैं गा“सिइरहेको हुन्थ्यो, डिल्लीबजार आसपासका चिया पसलहरूमा, एकजना नेपाली कांग्रेसका नेता हुन् जस्तो लाग्छ उनी । उनको नाम ठ्याक्कै याद आएन, तर उनी रामेछाप जिल्लातिरका हुन् यसमा कुनै दोधार वा शंका नै छैन । उनले टम्म दारी-जुंगा पालेका हुन्छन् तर, कहिलेकाहीं कुन्नि कुनचाहि“ परिवेश जुट्छ वा हजामले प्रिmमा काटिदिन्छ उनका दारी-जु“गाहरू सफाचट् देखिन्छन् । कुरा चिया पसलकै हो उनी प्रायजसो पुतलीसडक चोकबाट पर्ूवतर्फो वान-वे सडक अर्थात डिल्लीबजारतर्फलाग्ने बाटोमा रहेका चिया पसलहरूमा अक्सर गरेर भेटिने गर्छन् । जहा“ दिनमा पा“चवटा सरकार निर्माण हु“दै र गिर्दै गरिरहन्छन् ।

राजनीतिक व्यक्तित्व पनि हुन् उनी, चिनजान धेरैजनास“ग छ, कुन्नि एक पटक उनले मन्त्रीपद पनि पड्काउन भ्याएका थिए क्यारे । सायद कृष्णप्रसाद भट्टर्राई प्रधानमन्त्री भएको बेला हुनर्ुपर्छ भन्ने अड्कल काट्न सकिन्छ … तर, ठम्याउन धेरै गाह्रो छ, मेरा लागि किनकि मैले उनको विषयमा त्यतिधेरै सोधखोज पनि गरेको छैन । अ“, चिया पसलको कुरा …. चिनजानका मानिसहरूको ओहोर-दोहोर चलिरहन्छ । उनलाई ‘चिया खाऊ“ -’ भन्ने प्रस्तावहरू पनि धेरै आइरहन्छन् । एउटा जान पाएको छैन, अर्को आइपुगिहाल्छ, तर त्यसबीचमा उनले अर्को कप चियाको तयारी गरिसकेका हुन्छन् । अर्कोको प्रश्न पनि उनीमाथि त्यही हुन्छ, ‘चिया खाऊ“ -’ उनले बडो ङच्िच तरिकाले जवाफ फर्काइहाल्छन्, ‘अ“ मैले भर्खरैमात्र खाएको तर मलाई चिया खाने इच्छा छ …,’ चिया साहुजीतर्फआफ्नो लागि उनले अर्डर पस्किहाल्छन्, ‘एउटा कालो चिया … †’ बिचरा चिया खाऊ“को प्रश्नकर्ता आफ्नो लागि चियाको अर्डर गर्न भ्याइरहेको हु“दैन उनले फेरि केक, बिस्कुट वा त्यस्तै प्रकारको फास्टफुडवालाको पनि अर्डर लिएर खान सुरु गरिहाल्छन् । आखिर उनको यो दिनचर्या कति घिनलाग्दो होला उनलाई दर्ुइ/तीन दिन देख्ने मानिसलाई । उनको यो दिनचर्या निरन्तरको हो, उनको ‘इच्छा’ शब्द तेस्रो व्यक्ति आइपुग्दा पनि फेरि दोहोरिन सक्छ यदि उनमा चियाको ‘इच्छा’ मरेको छैन भने । तर, उनको ‘इच्छा’ मरिसकेको भए उनी आफ्नो बाटो लागिहाल्छन् । त्यहा“ बसिरहने उनको फर्ुसद रहन्न ।

अ“ मेरो सोचाइ कति चा“डो र कुन रफ्तारमा डिल्लीबजारको चिया पसलमा पुगेर फर्किसक्यो भन्ने समयको मापन मैले गर्न सकिन । किनकि अहिले हामी कैलालीको डु“डेझारीभन्दा पर्ूवमा पर्ने एउटा शिथिल स्थानमा बसिरहेका छौं । सन्नाटामा सुस्ताएको र स्थिर वातावरणलाई रमेश र हरि दुवैले मिल्काएको धु“वाले केही चलायमान गराइदियो ।Email: banss_liter@yahoo.com

-… बा“की अंश अर्को अंकमा आउनेछ)

No related posts.

यौन रोगका लक्षणहरू के के हुन् ..
यौन रोगका लक्षणहरू के के हुन् – यौन रोग लाग्दा शारीरिक सम्वन्ध गरेमा गर्भ रहन्छ की रहदैन -

- आर. एस., भक्तपुर

यौन रोग भनेको यौन सर्म्पर्कबाट र्सर्ने रोग हो । यदि तपाईले यौन रोग भएको मानिससंग सर्म्पर्क गर्नहुन्छ भने यो रोग हुनसक्छ ।

यो रोग भाइरस र व्याटेरिया आदि जीवाणुको संक्रमणले गर्दा हुन्छ । रोग विभिन्न प्रकारका छन् जसमा Chlamydia infection, Gonorrhea, Hepatitis B, Human Papillion virus, HIV आदि केही उदाहरण हुन् ।

यो रोग कुनैपनि व्यक्तिले जो योन क्रियाकलापमा संलग्न छ, उसलाई हुन सक्छ । तर यदि तपाईको यौन साथीहरू धेरै छन् वा तपाईले कण्डम विना यौन सर्म्पर्क गर्नुभएको छ वा तपाईको साथीको धेरै जनासंग सर्म्पर्क छ भने यौन रोग लाग्ने सम्भावना वढि हुन्छ ।

यौन रोगका लक्षण निम्न छन् ः

१. यौनाङ्गबाट फोहोर पानी वग्ने वा चिलाउने ।

२. पिसाव फर्ेदा वा यौन सम्वन्ध राख्दा तल्लो पेट तथा यौन अङ्ग दुख्ने ।

३. तल्लो पेट दुखीरहने ।

४. यौन अङ्गहरूमा घाउ, खटीरा आदि देखा पर्ने ।

५. ज्वरो आउने, जीउ दुख्ने, अत्याधिक थकान, पसीना आउने र तौल घट्न पनि सक्छ ।

यदि तपाईमा यौन रोगको लक्षण देखिएको छ भने जाँच गराउनर्ुपर्दछ । कुनै कुनै यौन रोग रहदा गर्भ नरहनसक्छ ।

यौन रोग पत्ता लगाउन तपाईको यौन अङ्गको जाच्नुका साथै रगत, पिसावको रुटिन टेष्ट, कल्चर र यौन अङ्गको secreumजाच गरिन्छ । आवश्यक पर्दा अल्ट्रासाउण्ड पनि गर्न सकिन्छ ।

यौन रोग लाग्दा गर्भ हुनसक्छ । यदि गर्भ छ भने, यौन रोगको उपचार तुरुन्त गर्नुपर्छ । यौन रोग हुदा गर्भ भएमा वा गर्भ हुदा रोग लागेमा त्यो संक्रमण तपाईको वच्चामा पनि र्सनसक्छ । जसको नकारात्मक असर वच्चामा पर्छ ।

यदि तपाइ गर्भवती हुनुहुन्छ भने यौन रोगको जाच शुरुमा गराउनर्ुपर्छ । हाम्रो देशमा महीलालाई गर्भवती भएको वेलामाVERL, HIV, Urine R/E आदि जाच गर्ने गरिन्छ ।

यौन रोग प्राय जसो औषधी प्रयोगबाट आराम हुन्छ तर औषधी भने पुरा प्रयोग गर्नर्ुपर्छ ।

यौनरोगबाट वच्न निम्न उपायहरू अपनाउन सकिन्छ ः

१. यौन सर्म्पर्क गर्दा कन्डम प्रयोग गर्ने ।

२. यौन सर्म्पर्क गरीसकेपछि आफ्नो अङ्गहरू सफा गर्ने ।

३. यौन रोग लागेको मानिससंग सर्म्पर्क नगर्ने र सकेसम्म केवल एकजना व्यक्तिसंग मात्र सर्म्पर्क गर्ने ।

No related posts.

बालकथाका ती पानाहरुमा…
- राजुराम मुनंकर्मी

हर्खे एउटा गाउंको सफा,स्वच्छ वातावरणमा जन्मे हर्ुर्केको केटो थियो । गाउंका हरिया डांडापाखा,उकाली ओरालीमा साथीहरूसंग हातेमालो गर्दै उसका दिनहरू बित्न थाले । ऊ प्रायजसो आप\mना साथीहरूसंग लुकामारी खेल्ने गथ्र्यो । कहिलेकाहीं अरुका बगैंचामा फलेका आंप,सुन्तला केरा,अम्वा जस्ता फलफूल चोरी गर्ने गथ्र्यो । चराचुरुङ्गीलाई गुलेली हान्ने,कुलतमा लाग्ने उसको दिनचर्या जस्तै भइसकेको थियो।

हर्खेको यस्तो चरित्र देखेर गाउंलेहरूले औंला ठडयाउंदै भने – हेर है हर्खेका बा,तिमीले आप\mनो छोराका खराव चरित्रलाई बेलैमा सुधार । नत्र यसको परिणाम नरामो पनि हुन सक्छ,होस् गर है रु । हुन पनि हर्खे गाउंका खराव केटाकेटीहरूको नाइके नै थियो । ती सवै हुल बांधी उसकै पछि लाग्थे । यही कारणले गर्दा उसको पढाइ कमजोर हुनुका साथै अन्य केटाकेटीहरू पनि लफङ्गा जस्तै ठहरिए ।

यी सवै परिवेशले हर्खेका बावु आमालाई हुनसम्मको पिरलो भयो । दिन वित्दै गयो । हर्खेको पाठशालामा अन्तिम परीक्षाको बेला आयो । परीक्षा पनि सकियो । पुस – माघको  २ महिनाकोे लामो छुट्टीका कारण पाठशाला पनि बन्द भयो । तर हर्खेका बावु भने दुःखी देखिन्थ्यो । दिन रात वहांलाई आप\mनो छोरा हर्खेको चरित्रमा कसरी सुधार ल्याउने रु भन्ने एउटै पीरले सताउन थाल्यो ।

सोच्दासोच्दै ५,६ दिन पनि वितिसकेको थियो । धेरै दिनको सोचाइ पछि हर्खेका बावु एउटा निष्कर्षा पुग्नु भयो । आप\mनो छोरालाई लामो छुट्टीका अवधिमा उसको मावली शहरमा लिएर जानुभयो । हर्ेर्नुहोस् न, मेरो छोरा हर्खे साह्रै बदमाश भयो । अहिले २ महिनाको छुट्टी पनि छ । यो अवधिमा यहां राखेर केही सुध्रिन्छ कि – यही आशा लिएर म छोरालाई पनि संगै लिएर आएको छु । आप\mनो छोराको चरित्रको बारे नालीबेली लगाउंदै हर्खेको बुवाले भन्नुभयो ।

२ , ४ दिनपछि छोरालाई मावलीको जिम्मा लगाउंदै आफू गाउंमै फर्किनु भयो । गाउंको स्वच्छ वातावरणमा हर्ुर्केको हर्खेलाई शहरको कोलाहल र दुषित वातावरणले नराम्रोसंग गांज्न थाल्यो । शहरका सुख सुविधाले उनको मन जित्न सकेन । उसले आप\mनै गाउंका काले,मने,च्यान्टेलगायतका थुप्रै साथीहरूलाई सम्झयो । आफूले गाउंमा विताएका रमाइला दिनहरू सम्झी कहालिई कहालिइ रुन थाल्यो । उसको कलिलो दिमागमा कता कता शहर र गाउंको वातावरणको तुलना हुन थाल्यो । आप\mनो मामाले घुमाएका चिडियाखाना,विभिन्न रमाईला ठाउंहरू,शैक्षिक मेला आदिवाट धेरै कुरा सिक्न पाएकोमा ऊ खुसी पनि थियो ।

दिन वित्दै गयो । उसलाई शहरको वातावरणमा घुलमिल हुन गाह्रो भैरहेकेा थियो । यही कारणले गर्दा ऊ ओछयानमा पर्यो । हर्खे बिरामी भएकोले उनलाई नजिकैको अस्पतालमा भर्ना गरियो । यो समयमा मावलीका तर्फवाट निकै हेर विचार गरियो । ऊ पुनः स्वस्थ भयो । त्यसपछि अस्पतालवाट उसलाई मावली घर फर्काइयो । उता गाउंको विद्यालयमा छुट्टीको अवधि पनि सकिसकेको थियो । हर्खेका बुवा आप\mनो एक्लो छोरा परीक्षामा अनुतिर्ण्र्ााएकोमा निकै दुःखी देखिनुहुन्थ्यो । तैपनि छोरालाई लिन शहर प्रस्थान गर्नुभयो । शहरमा हर्खे बिरामी भएको खवरले झन् दुःखी हुनुभयो । एक दुइ दिनको शहर बसाइपछि छोरालाई संगै गाउं फर्काउने क्रममा विदा माग्दै भन्नुभयो – तपाईंहरूले हेरविचार गरी छोरालाई निको तुल्याइ दिनु भएकोमा धेरै धेरै धन्यवाद । म तपाईंहरूकोे यो गुण जिन्दगीभर विर्सने छैन । हवस् त अहिलेलाई विदा दिनुहोस् ।

हर्खे पुनः आप\mनै जन्मथलो गाउं फर्किन पाएकोमा साहै्र रमायो । उसले आप\mनो खराव बानीलाई छोड्ने प्रतिज्ञा गर्दै भन्यो -बुवा,मेरो खराव बानीले गर्दा तपाईंहरूले कतिको दुःख झेल्नु पर्‍यो भन्ने कुरा मैले राम्ररी बुझें । मलाई अज्ञानी सम्झी माफ गरिदिनु होला । २ महिना शहर बस्दा मैले धेरै कुरा सिकिसकें । अव म राम्रोसंग पढ्छु । मेरा साथीहरूलाई पनि खराव काममा लगाउन दिन्न । साथै तिनीहरूलाई वातावरण सफा राखी स्वस्थ बन्नुपर्ने कुरा सिकाउनेछु । म धेरै पढी ठूलो मान्छे बनी नाम कमाउनेछु । एक्कासि छोरामा आएको परिवर्तन देखेर हर्खेका बावु दङ्ग पर्नुभयो ।

No related posts.

तेक्वान्दो संघद्वारा बेल्ट तथा प्रमाणपत्र वितरण
भक्तपुर । नेपाल तेक्वान्दो संघ भक्तपुरले गत शनिबार विद्यार्थी निकेतन माविको प्राङ्गणमा तेक्वान्दो खेलाडीहरूलाई बेल्ट तथा प्रमाणपत्र प्रदान गरेको छ । सो अवसरमा तेक्वान्दोका ‘ब्ल्याक स्टेप’का ५३ जना, ब्ल्याक बेल्टका २७ जना र सेकेण्ड डन ब्ल्याक बेल्टका १५ जना खेलाडीहरूलाई वरिष्ठ तेक्वान्दो खेलाडी शेरबहादुर थापामगर र खेलकुद परिषद्का प्रशिक्षक राजेश प्रजापतिले बेल्ट तथा प्रमाणपत्र प्रदान गरेको समितिका अध्यक्ष नरेन्द्र थापाले जानकारी दिए ।

अरुपनि यस्तै पढ्नुहोसposts:

रेडक्रसद्वारा खोज तथा उद्धार सामाग्री वितरण

मैत्री संघद्वारा मल्लीक सम्मानित