क्षयरोग नियन्त्रणका लागि साझेदारी कार्यक्रम
क्षयरोग रोगको नियन्त्रण वा भनौं न्यूनिकरणको काम सबै नेपाली जनताहरूको साझा काम रहेको कारण केही समय अगाडि ओर्किङ्ग टिम गठन गरिसकेको र त्यसैको उद्देश्य प्रँप्तिका लागि जिल्ला जनस्वास्थ्य केन्द्र भक्तपुर र हर्ड – हेल्थ रिर्सच ) को संयुक्त आयोजनामा साझेदारी कार्यक्रम भइरहेको छ ।
हाल नेपालको कुल जनसंख्यामा वाषिर्क ६० प्रतिशत नेपालीहरू क्षयरोग रोगबाट संक्रमिट हुनेगरेको पाइन्छ भने वाषिर्क ८० हजार बिरामी औषधी उपचार्रार्थ रहने र वाषिर्क् ४० हजारका रुपमा वृद्धि भईरहने त्यसमध्ये २० हजार क्षयरोग सरुवा हुने खालका बिरामी हुन्छन् भने वर्षोनी ५ देखि ७ हजारका दरले क्षयरोगीहरूको मृत्यु हुने गरेको पाइन्छ । यसरी वाषिर्क रुपमा क्षयरोगी बढेको कारण यो कुनै रोगी र नर्सको र्सतकतामा नभएको खण्डमा मात्र यो रोग र्सर्ने नभईकन यो हामी सबैले र्सतकता अपनाएको खण्डमा मात्र यो रोगबाट बच्न सक्ने भएको कारण हाम्रँे समाज वरिपरि रहेका क्षयरोगीहरूको पहिचान गरि त्यसलाई निको पारी हामी सबै बचौं भन्ने मूल उद्देश्य लिएर साझेदारी कार्यक्रम गरिएको छ ।
डाक्टरको प्रत्यक्ष निगरानीमा बिरामीलाई औषधी खुवाउने हेल्थ पोष्ट भक्तपुर नगर भित्र हाल जम्मा दर्ुइ वटा मात्र रहेको कारण नगरभित्रका क्षयरोगी बिरामीहरूलाई साह्रै अप्ठयारो परेको कुरा पनि जिल्ला जनस्वास्थ्यका प्रतिनिधीले जानकारी दिनु भयो ।
भक्तपुर भित्र ०६५।०६६ को अनुसन्धान अनुसार जम्मा ४८४ जना क्षयरोगीहरू स्वास्थ्य केन्द्रमा दर्ता भएर औषधी उपचार गराएका थिए । जनस्वास्थ्य प्रतिनिधीका अनुसार सरकारी रुपमा भक्तपुरभित्र २ लाख ६४ हजार ५ सय ९६ जनसंख्या रहेकोमा क्षयरोगी बिरामीहरूमध्ये ४६.८ प्रतिशत रहेको तथ्य रहेको छ अरु बाकी क्षयरोगीहरू चाहि दर्तामा नै रहेको कुरा बताउनु भयो ।
क्षयरोगीहरूका लागि समस्या भनेको निरन्तर रुपमा ६ महिनासम्म औषधी खाइरहनु पर्ने, अहिले पनि क्षयरोगीहरूले निशुल्क रुपमा पाउने क्षयरोगको औषधी किनेर खानु पर्ने बाध्यता, निजी स्वास्थ्य क्लिनिकहरू जनस्वास्थ्यमा आबद्ध नभएको कारण पनि क्षयरोगीहरू कतिको औषधी उपचारमा रहन्छ रहन्दैन भन्ने कुरा थाहा नभएको हो ।
यसको सही रुपमा तथ्याङ्ग थाहा पाउनका लागि जिल्ला जनस्वास्थ्य केन्द्र भक्तपुरबाट विभिन्न संघ सस्थाका प्रतिनिधीहरूका लागि एक जानकारी मूलक कार्यक्रम गरेको छ ।
अरुपनि यस्तै पढ्नुहोस: