भारतले नेपालमा उपद्रो चाहेको छ- बिजुच्छे

भक्तपुर । नेपाली राजनीति बाहृय हस्तक्षेपबाट परिचालित छ भन्ने दृष्टान्त कसैबाट पनि लुकेको छैन यसै सर्न्दर्भमा नेपाल मजदुर किसान पार्टर्ीी अध्यक्ष नारायणमान बिजुच्छेले बर्तमान राजनीतिक अवस्थामा प्रत्यक्ष रुपमा नै भारतले नेपालमाथि हस्तक्षेप गरिरहेको र उसले नेपालमा उपद्रो चाहिरहेको बताउनुभएको छ । गत शनिवार सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को पन्ध्रौ साधारण सभामा संचारकर्मीहरूस“ग कुरा गर्दै उहा“ले भारतिय एकाधिकारको छा“यामा सरकार रहेको र कुटिल राजनीतिभित्र नेपाललाई फसाएको समेत बताउनुभयो । अहिले नेकपा माओवादीले प्रतिपक्षको भूमिका निर्वाह गर्न नजानेको, सरकारले माओवादी आन्दोलनको जवाफ नदिएको बताउ“दै सरकारले संसदलाई बिदा गरि अध्यादेशमार्फ बजेट पास गर्नुपर्ने टिप्पणी गर्नुभयो । सवल र प्रतिष्पर्धात्मक वित्तीय सहकारी भन्ने नाराका साथ संचालन भएको सो सभाले सचिव राजन लाखाजु र कोषाध्यक्ष कृष्णगोविन्द लाखाजुले पेश गरेको प्रगति र आर्थिक विवरण पास गरेको थियो । करिव चार हजार सदस्य रहेको उक्त सहकारीको शेयर पू“जी ८४ लाख ४४ हजार ५ सय रहेको छ भने संस्थागत पू“जी १ करोड ४६ लाख ९५ हजार ६ सय ४१ रहेको छ । त्यसैगरी ऋण लगानी १६ करोड ७० लाख ९५ हजार ७ सय ६९ र कूल सम्पत्ति २४ करोड ६८ लाख ३१ हजार ३ सय ७९ रहेको छ ।

VN:F [1.8.1_1037]
Rating: 0.0/10 (0 votes cast)
VN:F [1.8.1_1037]
Rating: 0 (from 0 votes)

अरुपनि यस्तै पढ्नुहोस:

  1. माओवादी हावी भएको संविधान भारतले चाहदैन
  2. सिद्धी विनायक साकोसको प्रथम साधारण सभा

2 Comments

  1. I surely like your blog design it’s so nice and clean, easy to read. We have just recently developed a brand-new bittorrent blog for games (nintendo wii, pc,ds,xbox 360,ps2 etc). If you got a min take a look at my link thanks.

    UN:F [1.8.1_1037]
    Rating: 0.0/5 (0 votes cast)
    UN:F [1.8.1_1037]
    Rating: 0 (from 0 votes)
  2. This post was very nicely written, and it also contains a lot of useful facts. I appreciated your professional way of writing this post. Thanks, you have made it very easy for me to understand.

    UN:F [1.8.1_1037]
    Rating: 0.0/5 (0 votes cast)
    UN:F [1.8.1_1037]
    Rating: 0 (from 0 votes)

Leave a Reply

Spam Protection by WP-SpamFree