उपराष्ट्रपतिलाई पर्नर्बहाली गराउन १५ दिने अल्टिमेटम
वीरगञ्ज । समाजवादी पार्टर्ीी उपराष्ट्रपति परमानन्द झाको स-सम्मान पर्ुनबहालीका लागि १५ दिने अल्टिमेटम दिएको
छ । वीरगन्जमा हिजो आइतबार सकिएको दर्ुइ दिने भेलाले उपराष्ट्रपति झाको स-सम्मान पर्ुनबहालीका लागि अल्टिमेटम दिएको हो । बैठकपछि वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा महासचिव नन्दन यादवले पार्टर्ीीे निर्ण्र्ाार्सार्वजनिक गर्दै प्रहरीले अपराध नियन्त्रण गर्न इन्काउन्टरको नाममा निर्दोष व्यक्तिहरूको हत्या गरिरहेको आरोप लगाउनुभयो । बैठकले तर्राईका सशस्त्र समूहलाई वार्ताको माध्यमबाट शान्तिपर्ूण्ा राजनीतिको मूलधारमा ल्याउन सरकारसँग आग्रह गरेको छ । बैठकले अनुशासन समिति, प्रशिक्षण समिति र प्रचार प्रसार समिति गठन गरेको पनि महासचिव नन्दन यादवले जानकारी गराउनुभयो । पार्टर्ीी अघि सारेका माग पुरा गराउन मंसिर ११ देखि १३ गतेसम्म हस्ताक्षर संकलन अभियान सञ्चालन गर्ने महासचिव यादवले बताउनुभयो । पत्रकार सम्मेलनमा केन्द्रिय अध्यक्ष विमलप्रसाद यादव, उपाध्यक्ष नारायण झालगायतका केन्द्रिय नेताहरूको उपस्थिति थियो ।
यसैगरी, राष्ट्रिय जनता दल पर्सर्ाा जिल्ला प्रशासन कार्यालय पर्सर्ााे मूल गेटमा आइतबार डेढ घण्टा धर्ना दिएको छ । धर्ना कार्यक्रम दिउँसो साढे १ बजेदेखि तीन बजेसम्म रहेको थियो । यसअघि श्रीपुरस्थित पार्टर्ीीार्यालयबाट निस्केको र्याली नाराबाजी गर्दै त्यहाँ पुगेको हो । असार ८ गते सरकार र राष्ट्रिय जनता दलबीच भएको सम्झौता सरकारले कार्यान्वयन नगरेको भन्दै जनता दलले धर्ना दिएको हो ।
अरुपनि यस्तै पढ्नुहोस: