[Translate] समय चिसो छ, रातलाई तताउन त अर्धाङ्गनिी हुनेहरूले उनैको तापबाट दोहोरो तापको मज्जा लिन्छन्, नभएकाहरूमध्ये केहीले कहिलेकाहींं ‘खरिदिनी’ अप्सराहरूबाट वा त्यस्तै कुनै ‘प्राइभेट’ विपरीतताबाट आनन्दानुभूति लिन्छन् । तर, आफू परियो रातको अनि दिनको पनि एक्लो । रात बिताउनका लागि ओल्लो... (Continue reading)
[Translate] ‘सामाजिकीभित्रको अप्ठेरोपनाका साथसाथै अघि बढिरहेको हाम्रो दौडको यो घोडेजीवन सबका सब बेकार छ ….., ‘ टाउकोमा हात राखेर केही निराश हु“दै एकोहोरिएर, ‘सब शू्न्य छ, खोक्रो छ । भरि त खाली परिकल्पना र अर्न्तर्मनमा बा“धिएका स्वसन्तुष्टिका पलेंटीहरु मात्र हुन् ….,’... (Continue reading)