[Translate] पृथ्वीनारायण शाहको नेपाल एकीकरण पश्चात आज हामी इतिहासको अत्यन्तै संकटपर्ूण्ा घडीमा आइपुगेका छौं । यस समयले नेपालको भाग्य र भविष्यको निर्क्याैल गर्दैछ । यही घडिमा प्राकृतिक साधन, स्रोत एवं राज्यशक्तिको बाँडफाँड हुँदैछ, राज्यको नयाँ शासकीयस्वरुप निर्धारण हुँदैछ र... (Continue reading)
[Translate] काठमाडौं । एकीकृत नेकपा माओवादीले आउँदो पौष ५, ६ र ७ गतेका लागि आम राजनीतिक हड्तालको घोषणासहित एक महिने विरोधका कार्यक्रमहरू घोषणा गरेको छ । आमराजनीतिक हड्ताल अगाडि नै गणराज्य घोषणाको कार्यक्रम पनि माओवादीले गर्ने भएको छ । माओवादी सचिवालय... (Continue reading)
[Translate] बुटवल । अर्थमन्त्री सुरेन्द्र पाण्डेले मंसिर ५ गते अगावै प्रतिपक्षी माओवादीसँग राजनीतिक सहमति हुने बताएका छन् । नागरिक सर्वोच्चताको माग पुरा गर्न माओवादीले सरकारलाई मंसिर ५ गतेसम्मको अल्टिमेटम दिएको भोलिपल्ट शनिबार अर्थमन्त्री पाण्डेले यस्तो बताएका हुन् । रुपन्देही व्यापार संघको... (Continue reading)
[Translate] नेपालगञ्ज । एकीकृत माओवादीका स्थायी कमिटी सदस्य नेत्रविक्रम चन्दले राष्ट्रिय सरकारको नेतृत्व माओवादीलाई गर्न दिए जारी आन्दोलन रोकिने जानकारी दिएका छन् । माओवादीले सत्ताको नेतृत्व गर्न पाए राष्ट्रपतिको कदम पनि सच्चिने र नागरिक सर्वोच्चता पनि पर्ुनर्बहाली हुने उनले बताए ।... (Continue reading)
[Translate] काठमाडौं । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले भारतले नेपालमा माओवादी हावी भएको संविधान हर्ेन नचाहेको बताउनुभएको छ । उहाँले कुनै एक दलको बर्चश्व मात्र नभई सहमतिको आधारमा संविधान निर्माणगर्न सुझाव दिएको जानकारी दिनुभयो । साताव्यापी भारत भ्रमण सकेर गत साता स्वदेश... (Continue reading)