[Translate] आकाश नीलो थियो, पश्चिमी भेगबाट कोरा सेतो रङ्गमा पर्ूर्वीय दिशातर्फअगाडि बढिरहेको वेग गतिको कुनै यान्त्रिक वायु सवारीजस्तो आकारमा आफ्नो दिशाहीनतालाई तय गर्दै आफ्नै गतिमा हुत्तिइरहेको थियो । कुनौ चिनजानको झुण्डस“ग मिल्दोजुल्दो आकारमा स्वसोचका बत्तीहरू जलिरहेका थिए । पैंयूको फूल र्झन... (Continue reading)