Posts Tagged ‘bhaktapur campus’

भक्तपुर क्याम्पस पचास बर्ष

[Translate] भक्तपुर । जिल्लाकै पुरानो क्याम्पसका रुपमा चिनिएको भक्तपुर बहुमूखी क्याम्पसले गत साता एक कार्यक्रम गरी स्वर्ण्र्ाायन्ती मनाएको छ । सो अवसरमा क्याम्पसको गतिविधी झल्कने स्मारिका समेत बिमोचन गरिएको थियो । कार्यक्रममा त्रिभुवन बिश्वबिद्यालयका उपकुलपति प्रा.डा. माधवप्रसाद शर्माले नया“ शैक्षिक सत्रदेखि... (Continue reading)