Posts Tagged ‘bhaktapur news’

भक्तपुरमा मल्लकालीन नाच शुरु

[Translate] भक्तपुर । मल्लकालीन प्रख्याल नवर्दुगा नाच -माछा मार्ने जात्रा) भक्तपुरमा गत साताबाट शुरु भएको छ । भक्तपुर नगर भित्र मात्र २१ ठाउँ पर््रदशन गर्ने सो नाच आर्थिक अभावका कारण संकटमा छ । नाच बन्द हुने अवस्थामा पुगे पनि परम्परा धान्न... (Continue reading)

Tagged with:

एमाले सिपाडोल र छालिङको अधिवेशन सम्पन्न

[Translate] भक्तपुर । नेकपा एमालेको भक्तपुरस्थित सिपाडोल र छालिङ गाउ“ कमिटिको अधिवेशन सम्पन्न भएको छ । गत शनिबार सम्पन्न सिपाडोल गाउ“ कमिटिको दोस्रो अविधेशनले अध्यक्षमा दिलीप बस्नेतलाई चयन गरेको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि एमाले भक्तपुर जिल्ला संयोजक सोम मिश्रले... (Continue reading)

Tagged with:                 

मैत्री संघद्वारा मल्लीक सम्मानित

[Translate] काठमाडौं । नेपाल भारत मैत्री संघ केन्द्रीय कार्यसमिति काठमाडौंले संघका पर्ूबाञ्चल क्षेत्रीय उपाध्यक्ष भारतेन्द्र मल्लीक दुग्ध विकास संस्थानको अध्यक्ष पदमा नियुक्त हुनुभएकोमा सम्मान गरेको छ । गतहप्ता संघको बानेश्वर स्थित केन्द्रीय कार्यालयमा आयोजित सम्मान कार्यक्रममा युवा तथा खेलकूद मन्त्रीले प्रमुख... (Continue reading)

Tagged with:     

सडक निर्माणका लागि मन्त्रीद्धारा निर्देशन

[Translate] भक्तपुर । सामान्य प्रशासन मन्त्री रविन्द्र श्रेष्ठले डिभिजन सडक कार्यालयका डिभिजन प्रमुख बसन्तलाल श्रेष्ठलाई तल्काल सल्लाघारी-र्सर्ुयविनायक सडक खण्ड मर्मत गर्न निर्देशन दिनुभएको छ । गत साता जिल्लास्थित बाराही अजिमा पाटी प्यालेसमा सरोकारवाला व्यक्तिहरूको बैठक बोलाई उहा“ले सो निर्देशन दिनुभएको हो... (Continue reading)

Tagged with:

रेडक्रसद्वारा अभिमूखिकरण कार्यक्रम सम्पन्न

[Translate] भक्तपुर । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरद्धारा गत साता नया“ ठिमीको एस.एस.कलेजमा रेडक्रस तथा रक्तदान सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरियो । उक्त कार्यक्रममा जिल्ला शाखाका मन्त्री कृष्णगोपाल लागेजू, शाखा अधिकृत दिनेश थापा र वरिष्ठ प्राविधिक राजेन्द्र रायले सहजिकरण... (Continue reading)