[Translate] भक्तपुर । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरद्वारा गत शनिबार राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा भूकम्प सुरक्षा सम्वन्धि प्रवचन कार्यक्रमको आयोजना सम्पन्न भयो । जिल्लाका विभिन्न गैर सरकारी संघ सस्था, उपशाखा, जुनियर/युवा र्सकलका सहभागीता रहेको कार्यक्रम जिल्ला शाखाका उपसभापति रमेश... (Continue reading)
[Translate] भक्तपुर । नेपाल रेडक्रस सोर्साईटी जिल्ला शाखा भक्तपुरद्वारा सञ्चालित विद्यँलयमा आधारित प्रकोप जोखिम न्यूनीकरण कार्यक्रम अर्न्तर्गत गत आईतवार कार्यक्रम लागु भएका विद्यालयहरुलाई एक समारोहकाबीच खोज तथा उद्धार सामाग्री वितरण गरिएको छ । जिल्ला शाखा भक्तपुरमा... (Continue reading)
[Translate] भक्तपुर । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरद्धारा गत साता नया“ ठिमीको एस.एस.कलेजमा रेडक्रस तथा रक्तदान सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरियो । उक्त कार्यक्रममा जिल्ला शाखाका मन्त्री कृष्णगोपाल लागेजू, शाखा अधिकृत दिनेश थापा र वरिष्ठ प्राविधिक राजेन्द्र रायले सहजिकरण... (Continue reading)