[Translate] स्तन इस्ट्रोजेन हर्मोनको प्रभावले महिलामा स्तनको आकार ठूलो हुन्छ । स्तन दश वर्षेखि सबै महिलामा ठूलो हुन थाल्छ र झण्डै अठार वर्षजतिमा पर्ूण्ा रुपमा सामान्य अकार लिइसकेको हुन्छ । बाह्र वर्षेखि सोह्र वर्षम्ममा पनि स्तन नबढेमा असामान्य मान्नर्ैपर्छ । स्तनमा दूध निस्कने... (Continue reading)